राहत वितरणमा एकद्वार प्रणाली

काठमाडौँ, साउन ८ गते । गृह मन्त्रालयले बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा उद्धारका साथै राहत वितरण कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ । यसका लागि प्रकोपपीडित उद्धार र राहतसम्बन्धी मापदण्ड–२०७७ जारी गरिएको छ । यो मापदण्डले राहत वितरणमा एकद्वार प्रणाली लागू हुने …

मुद्दाको म्याद हदम्याद भदौ १ बाट लागू हुने

काठमाडौँ, साउन ८ गते । कोरोना भाइरसविरुद्ध चैत ११ गतेदेखि लागू भएको बन्दाबन्दी औपचारिक रूपमा मङ्गलबार रातिदेखि अन्त्य भएको घोषणा गरिए पनि न्यायालयका मुद्दाको म्याद हदम्यादको समय भदौ १ गतेबाट नै सुरु हुने भएको छ । बन्दाबन्दी खुले पनि सेवाग्राही आवतजावतका लागि …

कक्षा १२ को परीक्षा असोज पहिलो साता

सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चार महिनाको बन्दाबन्दी खुला गरेलगत्तै शैक्षिक क्षेत्रले अब छिट्टै नै गति लिने भएको छ । जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना, शैक्षिक तथा परीक्षा सञ्चालनका लागि सरकारले …

मेलम्ची खानेपानी आयोजनाको गुणस्तरमाथि छानबिन

काठमाडौँ — मेलम्ची आयोजनाको सुरुङको ढोका डिजाइन र जडान गर्ने भारतीय ठेकेदार कम्पनी प्रेसिजन इन्फ्राटेक लिमिटेडका निर्देशकलाई काठमाडौं झिकाइएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयद्वारा गठित प्राविधिक समितिले गरिरहेको छानबिनका क्रममा उनलाई बोलाइएको हो । परीक्षणका लागि पानी पठाएको १० …

मुख्य सचिवको दौडमा आधा दर्जन सचिव

काठमाडौँ — निजामती सेवामा शक्तिशाली र सर्वोच्च मानिने मुख्यसचिव बन्न सरकारका वरिष्ठ सचिवहरूको दौडधुप सुरु भएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको तीनवर्षे कार्यकाल सकिन लागेपछि आधा दर्जन सचिवहरू उक्त पद हात पार्न सक्रिय भएका हुन् ।  रेग्मीको कार्यकाल आगामी कात्तिक …

नेकपा नेताहरू आ–आफ्नै थान्कामा, महाधिवेशनसम्म दाहाललाई नेपालको साथ

नेकपा स्थायी कमिटी बैठक गत असार १० गते शुरू भएर १२ र १३ गते सौहार्दपूर्ण रूपमा चल्यो । बैठकमा भारतद्वारा अतिक्रमित भूमि लिम्पियाधुरा सहितको नक्सा जारी गरेको भन्दै अधिकांशले सरकारको प्रशंसा गरे । स्थायी कमिटीका ७ मध्ये यो दोस्रो एजेन्डामा …

५४ जिल्लाका २३८ ठाउँमा पहिरो : ११४ भन्दा बढीको मृत्यु, पुरिएर ५० बेपत्ता

काठमाडौँ — मनसुन सुरु भएयता ५४ जिल्लाका २ सय ३८ ठाउँमा पहिरो गएको छ । सिन्धुपाल्चोक, संखुवासभा, कास्की, म्याग्दी, गुल्मी, धादिङ, तनहुँ, बझाङ, काठमाडौंलगायत जिल्लामा गएका पहिरोबाट भएको भौतिक क्षतिको विवरण भने सरकारले अझै संकलन गरिसकेको छैन । गृह मन्त्रालयका अनुसार पहिरोमा …

लकडाउन हट्यो : के-के खुल्दै, के-के खुल्न बाँकी ?

काठमाडौँ — कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गतेबाट जारी गरेको लकडाउन झन्डै चार महिनापछि मंगलबार राति अन्त्य गरेको छ । सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषद्को साउन ५ गतेको निर्णयअनुसार …

चाँडै उठ्नाले परिवारै बचे

तनहुँ — बन्दीपुरको नहालाकी मन्जु अधिकारी सोमबार साँझको घरायसी काममै व्यस्त थिइन् । नाहाला टोलका अध्यक्षलगायत घरमा आए । वर्षाका कारण घर जोखिममा रहेकाले उनलाई सपरिवार सुरक्षित ठाउँमा सर्न आग्रह गरे । बेलुकीको खाना खाएर १४ र ८ वर्षका छोरालाई लिएर मञ्जु देवर …

वर्षाले जनजीवन प्रभावित, सातको मृत्यु, चार बेपत्ता

निरन्तरको वर्षापछि बाढी, पहिरो र डुबानका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । पछिल्लो घटनामा सात जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । काठमाडौँको टोखा नगरपालिका पासीडाँडास्थित टहरो घरमाथि बिहान पहिरो खस्दा रामकुमार रानामगरका जुम्ल्याहा …