रसुवागढी नाका खुलाउने तयारी

रसुवा, असार २० गते । नेपाल–चीन व्यापार नाका रसुवागढी खुलाउने तयारी भएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण भएको बन्दाबन्दीका कारण रसुवागढी नाका आउँदो सोमबारदेखि सञ्चालन हुने भएको छ । गत साता बसेको दुई देशबीचको सीमा सुरक्षा बैठकले केही सर्त …

सार्वजनिक यातायात चलाउन दिनुपर्ने महासङ्घको माग

काठमाडौँ, असार २० गते । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि सञ्चालन गर्ने …

विद्यालयका क्वारेन्टाइनको विकल्प खोज्न दबाब

काठमाडौँ, असार २० गते । कोरोना भाइरसका सङ्क्रमित राख्ने गरी सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाउने क्रम बढेपछि यसले शैक्षिक क्षेत्रमा गम्भीर र दूरगामी असर पार्ने देखिएको छ । विद्यालयमा क्वारेन्टाइन बनाउँदा विद्यालय पुनः सञ्चालन गर्ने सरकारी नीति कार्यान्वयनमा समस्या आउने, वैकल्पिक …

बाबुले नै शिशु अर्कैलाई दिएपछि..

नि:सन्तान महिलाले अवैध ढंगले शिशु लिएको खुलासा नवजात शिशु कसरी आमाको काखबाट खोसिइन् र आफ्नै बाबुले किन अर्काको जिम्मा लगाए ? काठमाडौँ — राजधानीमा कारोना संक्रमितको संख्या बढ्दै गइरहेका बेला असार ८ गते भृकुटीमण्डपबाट एउटा सरकारी गाडी निस्कियो । उक्त …

के सलह किरा खान हुन्छ ? विज्ञको भनाई येस्तो छ

कोरोना भाइरसको आतङ्कले विश्वलाई थिचिरहेका बेला नेपालमा सलहको आतङ्क थपिएको छ । कोरोनाले मानिसको ज्यान लिइरहेको छ भने सलह चाहिँ मानिसले मीठो मानेर भोजन गरेको चर्चा छ । विदेशी मुलुकमा सलह भुटेर, उसिनेर, साँधेर अनि झोलसहित खाएका कैयौँ भिडियो युट्युबमै …

बालुवाटार वार्तामा कुरा मिलेन, ओलीले दुवै पद नछाड्ने अडान दोहोर्‍याए

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा नदिने प्रस्ट पारेका छन् । शुक्रबार बिहान बालुवाटारमा अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा ओलीले दुवै पद नछाड्ने अडान दोहोर्‍याएका हुन् । प्रधानमन्त्री ओली र दाहालबीचको भेटमा महासचिव विष्णु …

राजधानीमा पत्रकारको प्रदर्शन

काठमाडौँ — नेपाल पत्रकार महासंघले पत्रकारहरूको पेसागत सुरक्षा माग गर्दै शुक्रबार राजधानीमा प्रदर्शन गरेको छ । कोभिड–१९ संक्रमणले सिर्जित समस्याका कारण सञ्चार गृहहरूले पत्रकारलाई अवकाश दिन, सेवा–सुविधा कटौती गर्न थालेपछि महासंघको आह्वानमा विरोध प्रदर्शन भएको हो । पत्रकारका संगठनहरूको समेत …

पूर्वाधार निर्माण कम्पनी सञ्चालनको तयारी

काठमाडौँ- असार १९ गते । मुलुकको पूर्वाधार निर्माणलाई सहज बनाउन आफ्नै निर्माण कम्पनी सञ्चालनमा ल्याउने दुुई वर्ष अघिको सरकारी घोषणा कार्यान्वयनमा आउन थालेको छ । गत जेठमा सरकारले कम्पनी कार्यकारी अधिकृत नियुक्ति गरेसँगै यसलाई क्रियाशील बनाउने कार्यको सुरुवात भएको हो । भौतिक पूर्वाधार …

सेनाले ल्याएका आरएनए एक्स्ट्रयाक्सन किट र भीटीएम मागेभन्दा फरक

जुनसुकै पीसीआर किटमा प्रयोग हुने सामग्री माग गरिएकामा आरएनए एक्सट्रयाक्सन र भीटीएम भने एउटै कम्पनीको भए मात्रै काम लाग्ने ल्याइयो । काठमाडौँ — नेपाली सेनाले चीन सरकारको स्वामित्व रहेको चाइना सिनोफार्मसँग खरिद गरेको ‘पीसीआर किट’ का सबै सेट राष्ट्रिय जनस्वास्थ्य …

सरकारी बालगृहमा ‘आत्महत्या’

तिलोत्तमा, रुपन्देही — रूपन्देहीको बुटवलस्थित एक सरकारी बालगृहमा आश्रित किशोरले चार दिनअघि आत्महत्या गरेको घटना सार्वजनिक भएको छ । बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थित बाल कल्याण गृह आश्रममा रहेका १४ वर्षीय आयुष विकले आइतबार आत्महत्या गरेका हुन् । उनी चार वर्षदेखि त्यहाँ …