विदेशबाट फर्कनेहरू क्वारेन्टाइन बस्नु नपर्ने-सिधै घर

पहिले क्वारेन्टाइनमा राख्ने होडबाजी थियो । अहिले खर्च कटौती भन्दै मुलुकबाहिरबाट आएकालाई क्वारेन्टाइनमा नराखी धमाधम घर पठाउन थालिएको छ । कपिलवस्तु, नवलपरासी, बर्दिया — कपिलवस्तु नगरपालिका–७ कचरिहवाका अनिलकुमार बरई शुक्रबार बिहान काठमाडौंबाट तौलिहवास्थित जिल्ला प्रशासन कार्यालयअगाडि पुगे । उनी कतारको …

बेलायतबाट उडेको दोस्रो जहाज भरिएन

गेटविक विमानस्थलबाट शुक्रबार उडेको १ सय ५८ सिट क्षमताको जजिरा एयरलाइन्सको विमानमा ८३ जना मात्र नेपाल फर्किए । लन्डन – बेलायतको ‘युनिभर्सिटी अफ हडर्सफिल्ड’ मा कम्प्युटर साइन्स अध्ययनरत एक नेपाली विद्यार्थी बेलायतमा कोभिड–१९ सन्त्रास फैलँदै गर्दा असुरक्षित महसुस गरी नेपाल …

कोरोनाका नयाँ लक्षणहरु यस्ता छन :-

काठमाडौं : हाम्रो देशमा कोभिड–१९ संक्रमण भए, नभएको जाँच्न ज्वरो नापिन्थ्यो। सास फेर्न गाह्रो भए, नभएको पहिल्याइन्थ्यो। र, रुघाखोकी हेरिन्थ्यो। यसको उपचारमा निरन्तर खटिएका चिकित्सक र विशेषज्ञले उक्त रोगको लक्षण थपिँदै गएको पाएका छन्। कोरोना संक्रमितको मुख्य रूपमा उपचार गरिरहेको …

त्रिभुवन विश्वविद्यालयले महानगरीय प्रहरीलाई दिएको जग्गा फिर्ता

प्रहरीले निर्माण सम्पन्न गरिसकेको भवनसहित ४ रोपनी जग्गा फिर्ता, प्रहरीलाई त्यस्तै भवन निर्माणबापत संस्थान र नेपाल सरकारबाट प्राप्त रकम दिइने काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले महानगरीय प्रहरी वृत्त कीर्तिपुरको भवन निर्माण गर्न दिएको जग्गा भवनसहित फिर्ता लिने निर्णय गरेको छ । …

राजु सदाको परिवारलाई प्रदेश सरकारले पाँच लाख राहत दिने

गम्भीरतापूर्वक छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता आइसोलेसनमा मृत्यु भएका धनुषाको हंसपुर नगरपालिका–७ पर्साहीका राजु सदाको परिवारलाई प्रदेश २ सरकारले पाँच लाख राहत दिने भएको छ । शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको गम्भीरतापूर्वक छानबिन गरी …

सेनाले ६ करोड खर्चेर चिनबाट खरिद गरेको किट प्रयोगमा समस्या

साधन र स्रोतको अभावले कोरोना परीक्षण सुस्त भइरहेको वेला सेनाले खरिद गरेका २८ हजार किट प्रयोगमा समस्या भएको छ । नेपालका प्रयोगशालामा कुन किट प्रयोग हुन्छ भन्ने अध्ययन समेत नगरी ढुकुटीको ६ करोड अपव्यय भएको कोरोना परीक्षणका लागि नमुना संकलन गर्दा …

टिकट काट्न नसक्नेहरू खाडीमै अलपत्र

खाडी मुलुकबाट स्वेदश फर्कन जसले जहाज टिकट जुटाउन सके, उनीहरु स्वदेश फर्किएर क्वारेन्टाइनमा बसिसकेका छन् । जसले टिकट जोहो गर्न सकेका छैनन्, उनीहरु मरुभूमिमै तड्पिइरहेका छन् । तीमध्येका हुन्, कुवेतको सवाअसालिमस्थित ब्लक नम्बर ३ मा बसेका झापा सुरुङ्गाका उमेश सोती …

ताली र गालीको केन्द्रमा ओली

प्रधानमन्त्री केपी शर्मा ओली नेकपाको जारी स्थायी समिति बैठकमा गाली र तालीको केन्द्रबिन्दुमा छन्। पार्टीभित्र रहेको त्रिपक्षीय शक्ति सन्तुलन द्विपक्षीय देखिन थालेपछि यो बैठकमा अध्यक्ष ओली आलोचनाको मुख्य निसानामा पर्ने देखिएका हुन्। अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल …

एमसीसी सम्झौता अनुमोदनमा अमेरिकी चासो

एमसीसी सम्झौतामा अब के हुन्छ ? : अमेरिकी विदेशमन्त्री सकारात्मक रूपमा टुंग्याउन प्रयत्नशील छौं : परराष्ट्रमन्त्री काठमाडौँ — विकास र सहयोगसम्बन्धी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदनमा ढिलाइ र यही कारण राजनीतिक असमझदारी बढेका बेला अमेरिकाले एमसीसी सम्झौतामा …

साउदीमा अलपत्र ८०९ नेपाली उडे तर शव उडेन

साउदी : कोरोना महामारीका कारण साउदी अरेबियामा अलपत्र परेका नेपाली हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सको चार्टर उडानबाट स्वदेश फिर्ता भएका छन् । हालसम्म ८०९ जनाले यात्रा गरेका छन् । नेपाली दूतावासका अनुसार स्वदेश फिर्ताको लागि अनलाइन फारम तथा टेलिफोन सम्पर्क …