पुनर्कर्जाका लागि प्रस्ताव आह्वान

कोरानो सङ्क्रमणबाट प्रभावित उद्योग व्यवसायलाई पुनर्कर्जा प्रदान गर्न नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामार्फत प्रस्ताव आह्वान गरेको छ । कोराना सङ्क्रमणबाट बच्न गरिएको बन्दाबन्दीयता त्यसबाट धेरै र कम प्रभावित उद्योगलाई मध्यम र अति दुई वर्गमा छुट्याएर राष्ट्र बैङ्कले प्रस्ताव …

करिब आठ लाख उपभोक्ताको विद्युत् महसुल छुट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुई वर्षभित्रमा शतप्रतिशत नेपालीको घरका विद्युत् पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसअघि सरकारले सन् २०२३ सम्म यो काम गर्ने लक्ष्य लिएको थियो । नेपाल विद्युत् प्राधिकरणको सोमबार आयोजित ३५औँ वार्षिकोत्सव समारोहलाई वेबिनारमार्फत …

उपत्यकामा निषेधाज्ञा ?

कोरोना सङ्क्रमण दिन प्रतिदिन भयावह बन्दै गएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका तीनवटै जिल्लामा पुनः बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्ने विषयमा सम्बद्ध अधिकारी छलफलमा जुटेका छन् । कोरोना सङ्क्रमणबाट जोगिन नागरिक आफैँ सचेत र जागरुक नहुँदा उपत्यकामा जोखिम बढेको उल्लेख गर्दै जिल्ला …

विकास आयोजनाको कार्यान्वयन सफल

भारतीय सहयोगमा नेपालमा सञ्चालित आयोजनाको कार्यान्वयन सफल रहेको निष्कर्ष नेपाल र भारत संयुक्त निरीक्षण संयन्त्र (ज्वाइन्ट ओभरसाइट मेकानिजम) बैठकले निकालेको छ । भारतीय सहयोग द्विपक्षीय सहकार्यमा बनेका विकास आयोजनाको समीक्षा गर्दै ती आयोजना नेपालमा सफल कार्यान्वयनमा रहेको निष्कर्ष आइतबारको संयुक्त बैठकले …

१२६ परिवार लिदीको जस्तै जोखिममा

जुगल–२ लिदीमा शुक्रबार बिहान पहिरो खसेको सुनेयता भोटेकोसी गाउँपालिका–१, लिस्तीकोट पाउँगुम्बाकी ६५ वर्षीया फुर्केल लामा झन् तर्सिएकी छन् । पहिरोमुनि बसिरहेकी उनले पाउँगुम्बाभन्दा पर लिस्तीकोटछेउमा ऋणै गरेर भए पनि टहरा हाल्ने योजना बनाएकी छन् । ‘लिदीको जस्तै यहाँ पनि पहिरोले …

प्रतिबन्ध लगाएको औषधि ल्याउन सरकारले दियो अनुमति

भारतले निर्यातमा प्रतिबन्ध लगाएको औषधि आयात गर्न सरकारले तीनवटा कम्पनीलाई अनुमति दिएको छ । स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल चिकित्सक संघका प्रतिनिधिबीच शनिबार भएको छलफलबाट यती फर्मा, सिनर्जी ओभर्सिस र भियोभिस लाइभ साइन्सेसलाई ७२ घण्टाभित्र रेमडेसिभिर …

नेताहरुको पहिरो पर्यटन : बस्ती जोगाउने योजना छैन, हेलिकप्टर चढ्ने होड

सिन्धुपाल्चोकको जम्बुमा गत असार २५ गते गएको पहिरो निरीक्षण गर्न सबै दलका नेताहरू हेलिकप्टर लिएर गए । हेलिकप्टर लैजान सभामुख अग्निप्रसाद सापकोटा, वाग्मती प्रदेशमा मन्त्रीहरू, प्रदेशसभा सदस्य, सत्ता र प्रतिपक्षी दलका नेता एवं कार्यकर्ताबीच तँछाड–मछाड नै चल्यो । घाइतेलाई एउटै हेलिकप्टरमा राजधानी …

पत्रकार बानियाँको ‘भिसेरा रिपोर्ट’ आउन बाँकी

काठमाडौँ बल्खुस्थित खोलाबाट बगेर बेपत्ता भई मकवानपुरको सिस्नेरीस्थित मान्डो जलविद्युत् परियोजना क्षेत्रमा मृत अवस्थामा फेला परेका कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको भिसेरा (भित्री अंग) को पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ । उक्त रिपोर्ट आएपछि मात्र मृत्युको यकिन कारण थाहा हुने …

सांसदको छातीमा त्रुटिपूर्ण लोगो

देशको नक्सा सच्चियो । सच्चिएको चुच्चे नक्सा समेटेर संसद्ले सांसदको छातीमा राख्ने लोगो फेर्यो । जुन संसद्ले संविधान संशोधनै गरेर देशको नक्साको त्रुटि सच्यायो, त्यही संसद्ले आफ्नै लोगो भने त्रुटि नै त्रुटियुक्त बनाएको छ । सुन र चाँदीको सम्मि श्रणबाट …

क्रसर उद्योगलाई नयाँ मापदण्ड लागू

क्रसर उद्योग सञ्चालनका लागि नयाँ मापदण्ड कार्यान्वयनमा आएको छ । अब क्रसर उद्योग सञ्चालन गर्दा धार्मिक, पुराताìिवक र शिक्षण संस्थाबाट दुई किलोमिटरको दूरीमा मात्र सञ्चालन गर्नुपर्नेछ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले नयाँ मापदण्ड कार्यान्वयनका लागि …