निषेधाज्ञा अटेर गरे १ महिना कैद, ५ सय जरिवाना

संक्रमण भयावह हुने देखिएपछि उपत्यकाका तीनै जिल्लामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले दैनिक उपभोग्य वस्तुको ढुवानी/विक्री, स्वास्थ्य सेवा, एम्बुलेन्स, मृत्युसंस्कार, सुरक्षा निकायलगायत अत्यावश्यकबाहेकका सबै क्षेत्र एक साता …

नेकपा (एमाले) १ सय ३२ औं दलका रूपमा दर्ता

सत्तारूढ दल नेकपाभित्र चुलिएको विवाद समाधानतर्फ उन्मुख भएको मानिएका बेला निर्वाचन आयोगले बुधबार नेकपा (एमाले) नामक दल दर्ता गरेको छ । नेकपा (एमाले) को दर्ता प्रक्रिया बढाउनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता रहेको पार्टीमा उनी इतरपक्षले आरोप लगाउँदै आएका छन् …

नेकपा कार्यदलको प्रारम्भिक प्रतिवेदन तयार : मंसिर ४ कै सहमतिको पुनर्व्याख्या

पार्टीभित्रको विवाद समाधानको सूत्र खोज्न गठित नेकपाको कार्यदलले २०७६ मंसिर ४ मा भएको सहमतिलाई पुनर्व्याख्या गर्दै कार्यकारी अध्यक्षको कामलाई प्रधानमन्त्रीले हस्तक्षेप नगर्ने खालको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ । कार्यदलले पार्टीको आगामी महाधिवेशन सम्बन्धमा पनि आफ्नो धारणा तय गर्दै यसअघि …

२९ वर्षे युवक जसले ११ दिन बित्दा पनि पाएनन् रिपोर्ट

कोरोना परीक्षणका लागि स्वाब दिएका काठमाडौंका २९ वर्षे युवकले आफू संक्रमित रहेको अनौपचारिक रूपमा थाहा पाए । तर ११ दिन बित्दा पनि अस्पतालको रिपोर्ट पाएका छैनन् । लक्षण महसुस भएपछि उनले त्रिवि शिक्षण अस्पतालमा पीसीआरका लागि स्वाब दिएका थिए । …

बैंकरहरुलाई अनलाइन माध्यमबाट सेवा दिन निर्देशन

पछिल्लो समय कोरोना सङ्क्रमणको दर उच्च बन्दै गइरहेका बेला सम्भावित जोखिमलाई ध्यान दिँदै वित्तीय क्षेत्र तथा पुँजी बजारमा विद्युतीय कारोबारलाई प्राथमिकता दिन नियामक निकायहरुले निर्देशन दिएका छन् । नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले वाणिज्य बैंकहरु तथा मर्चेन्ट बैंकरहरुलाई …

भदौ १५ पछि मात्र कक्षा ११ मा भर्नाको निधो

राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरसको बढ्दो सङ्क्रमणकै अवस्थामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित गरेपछि कक्षा ११ मा भर्नातर्फ विद्यार्थीको ध्यान गएको छ । तर भर्नाको निधो भने भदौ १५ पछि मात्र हुने अधिकारीहरूले बताएका छन् । शिक्षा तथा …

उपत्यका कोरोनाको ‘हटस्पट’ बन्ने जोखिम , ब्रिफिङ मात्रै प्रधानमन्त्री

काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ बन्ने खतरा रहेको औंल्याउँदै संक्रमितको उपचार गर्न तत्काल १० हजार शय्याको आइसोलेसन केन्द्र बनाउन सिफारिस गरेको छ । अस्पतालमा आइसोलेसन वार्ड पर्याप्त नहुँदा संक्रमित व्यक्ति घरघरमा बस्न बाध्य भएको …

स्वाब दिएकाबाटै समुदायमा फैलियो कोरोना ,आधा दर्जन सम्पर्कविहीन

राजधानीको एक निजी अस्पतालमा कार्यरत भक्तपुर जिल्लावासी एक जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भयो। संक्रमण पुष्टि भएपछि जब स्वास्थ्य कार्यालयबाट उनको कन्ट्याक्ट ट्रेसिङको काम गरियो तब कार्यालयका कर्मचारी नै अचम्भित भए। उनी भक्तपुरबाट सार्वजनिक गाडीबाट अस्पताल पुग्ने रहेछ। फेरि अस्पताल …

मेलम्ची सुरुङ प्रवेशद्वार गेटको फ्रेम परिवर्तन गर्न स्थलगत अध्ययन

मेलम्ची खानेपानी आयोजनाको सुरुङ प्रवेशद्वार (गेट)को फ्रेम परिवर्तन गर्न भारतीय कम्पनीका इन्जिनियरहरूले स्थलगत अध्ययन गरेका छन् । पीआईएल कम्पनी अमहदाबादका दुई समूहले मेलम्ची प्रवेशद्वार भत्किएको सुरुङ स्थल अध्ययन गरी पुनः जडान गर्नुपर्ने बताएका छन् । कम्पनीले गेटको फ्रेम अर्को बनाउने …

पर्यटकीय गन्तव्यको जानकारी राख्ने ‘जीआईएस म्यापिङ’

देशभरका प्रमुख पर्यटकीय गन्तव्यबारे सम्पूर्ण किसिमको जानकारी राख्ने उद्देश्यसहित नेपाल पर्यटन बोर्डले भौगोलिक सूचना प्रणाली (जीआईएस) ‘म्यापिङ’ तयार गर्ने भएको छ । चालू आर्थिक वर्ष २०७७÷७८ को वार्षिक कार्यक्रममै समेटेर ७७ जिल्लाकै जीआईएस म्यापिङ गर्ने तयारी गरेको बोर्डका अनुसन्धान, योजना …