निषेधाज्ञा कार्यान्वयनमा कडाइ

काठमाडौँ उपत्यकामा बुधबार राति १२ बजेबाट जारी ‘निषेधाज्ञा’ कडाइका साथ पालना गर्ने र गराउने निर्णय कार्यान्वयनमा प्रशासनले सम्पूर्ण ध्यान केन्द्रित गरेको छ । उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीबीच निषेधाज्ञा कडाइका साथ पालना गर्ने/गराउने निर्णय भएको हो । कोरोना …

विषम परिस्थितिबीच राजस्व सङ्कलन सन्तोषजनक ,अर्थमन्त्री सन्तुष्ट

विषम परिस्थितिबीच चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो महिना राजस्व सङ्कलनको अवस्था सन्तोषप्रद देखिएको छ । कोरोना सङ्क्रमण रोकथाम स्वरूप जारी बन्दाबन्दीका कारण गत आव २०७६÷७७ को अन्तिम त्रैमासिकमा निकै चापमा परेको सरकारका लागि साउनको वित्तीय अवस्था सुखद बनेको हो । सरकारको …

निजी विद्यालयले विद्यार्थीलाई मनोमानी नम्बर थपेर बोर्डमा पठाएको खुलासा

एसईईको आन्तरिक मूल्यांकनमा सामुदायिक भन्दा निजी विद्यालयले विद्यार्थीलाई मनोमानी नम्बर थपेर राष्ट्रिय परीक्षा बोर्डमा पठाएको पाइएको छ । निजी विद्यालयले विद्यार्थीको अंक थपेर पठाएको भेटिएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरूले बताएका छन् । इकाइ प्रमुखहरूलाई विद्यालयले पठाएको अंक बोर्डमा सिफारिस …

आज बुवाको मुख हेर्ने दिन ,कुशे औशी घर घरमा कुश भित्र्याइँदै

आफ्ना पुजनीय बुवालाई सम्मान र भक्ति प्रकट गर्दै बुधवार बुबाको मुख हेर्ने दिन मनाइँदैछ । अन्धकार रूपी संसारमा ज्ञान एवं कर्मको दिव्य ज्योति प्रदान गरेर संसारमा अघि बढ्न सिकाउने गुरूका रूपमा रहेका पीतालाई छोराछोरीले मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडा लगायतका विभिन्न …

सरकारको गफ धेरै, काम कम, अस्पतालमा संक्रमितको भिड

लक्षणसहितका कोरोना संक्रमितको संख्या बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरूलाई चाप थेग्न मुस्किल परेको छ । उपत्यकाका अस्पतालका व्यवस्थापक तथा चिकित्सकहरूका अनुसार हाल उपलब्ध सबै आइसोलेसन शय्या तथा केही हदसम्म आईसीयू पनि संक्रमितहरूले भरिएका छन् । नयाँ थपिने संक्रमितहरूमा कुनै जटिल समस्या देखिए व्यवस्थापन …

ब्याज दरको प्रतिस्पर्धामा वित्तीय क्षेत्र

नेपाल बैङ्क लिमिटेडले दुई साताअघि पाँच वर्षका लागि ७.९९ प्रतिशत ब्याज दरमा घर कर्जा योजना सार्वजनिक गर्यो । घर निर्माण, खरिद गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैङ्कमा रहेको घर कर्जासमेत स्वाप गर्ने सुविधाका अतिरिक्त बैङ्कले नयाँ लघु …

अनियन्त्रित बन्दै कोरोना

मंगलवार नेपालमा हालसम्मकै सबैभन्दा धेरै संख्यामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्रै १ हजार १६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि सबैभन्दा उच्च संख्यामा गत १९ असारमा ७ सय ४६ जनामा संक्रमण …

 उद्धार उडान रद्द गर्दा घर फर्कने तयारीमा रहेका नेपालीको बिजोग

सरकारले विदेशमा अलपत्र नेपालीको स्वदेश फिर्तीका लागि तय गरेको उद्धार उडान स्थगित गरेसँगै घर फर्कने तयारीमा रहेका नेपाली थप अन्योलमा परेका छन् । सरकारले विदेशबाट उद्धार गरेर ल्याउने उडान तत्काल स्थगित गरेको हो । सरकारले गठन गरेको कोभिड–१९ सङ्कट व्यवस्थापन …

विदेशमा अलपत्र : चार्टर्ड उडान संख्या घटाएर सरकार उल्टो बाटोमा

कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका अधिकांश नेपाली कामदार स्वदेश फर्किन पाएका छैनन्। सरकारले फर्काउन चासो नदेखाउँदा उनीहरू श्रम गन्तव्य मुलुकमै बिचल्लीमा परेका हुन्। एक अध्ययनअनुसार वैदेशिक रोजगारीमा रहेका ४ लाख ७ हजार नेपालीले रोजगारी गुमाएका छन्। साउन ३१ गतेसम्म …

कुलमानको कमाल : ४३ अर्ब ६१ करोड घाटामा रहेको विद्युत् प्राधिकरण,नाफामा

दुई वर्षदेखि प्राधिकरणले सरकारी संस्थानमा सबैभन्दा बढी नाफा कमाउँदै आएको छ। चार वर्ष अघिसम्म ४३ अर्ब ६१ करोड सञ्चिति घाटामा रहेको नेपाल विद्युत् प्राधिकरण गत आर्थिक वर्षदेखि पौने ५ अर्ब सञ्चिति नाफामा गएको छ । प्राधिकरणको ३५ औं वार्षिकोत्सवका अवसरमा …