आयल निगमका सम्पूर्ण कार्य विद्युतीय प्रणालीमा जाँदै

पेट्रोलियम पदार्थको ढुवानीका क्रममा हुने चुहावट तथा प्राविधिक नोक्सानी न्यूनीकरण गर्न नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणालीमा काम गर्ने भएको छ । यो सफ्टवेयरमार्फत स्वचालित प्रणालीमा जाने निगमले जनाएको छ । यसका लागि निगमका सम्पूर्ण कार्य विद्युतीय प्रणालीमा …

विद्युत् प्राधिकरण हालसम्मकै उच्च नाफामा

नेपाल विद्युत् प्राधिकरण सोमबारदेखि स्थापनाको ३४ वर्ष पूरा गरी ३५ वर्षमा प्रवेश गर्दैछ । नेपालको ऊर्जा उत्पादन र वितरणमा अग्रणी संस्था सन् २०२३ सम्ममा सम्पूर्ण नेपालीको घरधुरीमा विद्युत् पु¥याउने लक्ष्यका साथ प्राधिकरण अगाडि बढिरहेको छ । विगतमा घाटामा रहँदै आएको …

सिन्धुपाल्चोक ‘पहिरो जिल्ला’ सधैं जोखिममा बसोबास

साउन १७ शनिबारको रात एउटा हल्ला चल्यो– ‘सीमावर्ती चीनको उच्च स्थानमा रहेको ताल फुट्ने जोखिम छ । भोटेकोसी तटीय क्षेत्रका बासिन्दाले सतर्क रहनू ।’ जिल्ला प्रशासनले नै सतर्क गराएपछि बाह्रबिसेलगायत तटीय क्षेत्रका बासिन्दाका कान ठाडा भए । रातभर सतर्कतामा बित्यो …

रोकिएन पहिरो

जुगल गाउँपालिका–२ लिदीको भिरालो बस्तीमा पहिरोको त्रास अझै टरेको छैन । माथिको डाँडाबाट ढुंगामाटोको लेदो शनिबार पनि खसिरहेको छ । शुक्रबारको पहिरोले नछोएर बाँकी रहेका घरहरू पनि शनिबार क्रमशः खसिरहेको लेदोले भत्काउँदै लगेको छ । उद्धारका लागि आएका सुरक्षाकर्मीसमेत ओइरिरहेको …

पहुँचवालाका घरघरै पीसीआर

आफूहरू कोभिड–१९ संक्रमितको सम्पर्कमा रहेको भनेर बारम्बार जानकारी गराउँदा पनि पीसीआर परीक्षण नभएपछि बुधबार एउटा समूह टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्यो । समूहमा रहेकाहरूले सक्दो छिटो परीक्षण गरिदिन माग राखे । अस्पताल प्रशासनले भने उनीहरूलाई इपिडिमियोलोजी …

काठमाडौँमा ८ सय कोरोना सङ्क्रमित

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र झन्डै आठ सय जनामा कोरोना सङ्क्रमण देखिएको छ । यसैगरी हालसम्म चार जनाको निधन हुनुका साथै एक हजार ५५४ जनाको कन्ट्याक्ट टेसिङ गरिएको छ । हालसम्म महानगरका ३३ वडामध्ये वडा २ मा मात्रै कोरोना सङ्क्रमित भेटिएका छैनन् । कन्ट्याक्ट टेसिङ …

खल्तीमा पैसा होइन, कार्ड बोक्नुस -नेपालमा बसको भाडा दिन विद्युतीय भुक्तानीको प्रयोग

अबदेखि सार्वजनिक सवारी साधनमा यात्रा गर्दा खल्तीमा पैसा होइन, कार्ड बोक्नुपर्ने भएको छ । विद्युतीय भुक्तानीको प्रयोग बढ्न थालेपछि सार्वजनिक यातायातहरू कार्डबाट भाडा लिने व्यवस्था गर्न लागेका छन् । कोरोना विषाणुका कारण पनि यो नयाँ पद्धति प्रभावकारी हुने देखिएको छ । पैसाबाट पनि …

नेकपा आन्तरिक विवाद समाधान गर्न सूक्ष्म छलफल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले काम शुरू गरेको छ । शनिबार बसेको पहिलो बैठकमा कार्यदलका सदस्यहरूबीच अब पार्टीका विवादलाई दीर्घकालीन रूपमा कसरी किनारा लगाउन सकिन्छ भन्ने हिसाबले सूक्ष्म तहबाट छलफल शुरू भएको छ । विवादलाई …

नेपालमा आयुर्वेदिक पद्धतिले कोरोना उपचार प्रभावकारी

कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि हालसम्म पनि भरपर्दो औषधि आविष्कार हुन नसकेका बेला नेपालमा आयुर्वेदिक पद्धतिले छोटो समयमै सङ्क्रमित बिरामीले स्वास्थ्य लाभ पाउन थालेका छन् । कोरोनाका लागि आयुर्वेदिक पद्धति रामवाण नै नभए पनि सङ्क्रमितले चाँडो स्वास्थ्य लाभ गरेपछि चिकित्सक …

हेलचेक्र्याइँले कोरोना सङ्क्रमण बढ्यो

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले अहिलेको अवस्थालाई कोरोना समुदायमा फैलिएको भन्न नमिल्ने बताउनुभयो । पछिल्लो समय कुनै विगत यात्रा वृत्तान्त (ट्राभल हिस्ट्री) नभएका व्यक्तिहरू पनि सङ्क्रमित रहेको जानकारी दिँदै उहाँले त्यसकै आधारमा कोरोना समुदायमा फैलियो भन्न नमिल्ने …