जो दिनभर संक्रमित बोक्छन्

पोखरा स्थायी घर भएका धर्म रिमालले शुक्रबार बिहान ७ बजे खाजा खाए । अनि पीपीई लगाएर तयारी अवस्थामा बसे । लगत्तै नेपाल एम्बुलेन्स सेवाको कल सेन्टर १०२ मा फोन आउनेबित्तिकै कोरोना संक्रमितको व्यवस्थापनमा खटिए । शुक्रबार उनले पहिलो ट्रिपमा डिल्लीबजारबाट …

लक्षण भएका २५% संक्रमितलाई अक्सिजन जरुरी

अक्सिजन दिनुपर्ने कोरोना संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो समय लक्षण भएकामध्ये एक चौथाइलाई अक्सिजन दिनु परिरहेको छ । कोरोनाबाट मृत्यु हुन सक्ने जोखिम कम गर्न ‘अक्सिजन थेरापी’ मा मुख्य ध्यान केन्द्रित गर्न विज्ञहरूले सुझाएका छन् । कोरोना भाइरसले बूढापाकासँगै …

तलबविहीन नबनाउन आग्रह, पत्रकारको पारिश्रमिक कटौती

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले श्रमिक, कामदार वा पत्रकार कसैलाई पनि तलबविहीन नबनाउन सबै सञ्चार उद्यमी एवं व्यवसायीसँग आग्रह गर्नुभएको छ । श्रमिक, कामदार वा पत्रकार कसैलाई पनि तलब दिन नै समस्या छ भने सरकारले कोरोना कोषबाट लामो …

नेपालमा कोरोना सङ्क्रमण दर बढ्दो ,सङ्क्रमितको सङ्ख्या ३० हजार नाघ्यो

नेपालमा कोरोना सङ्क्रमण दर दिन दिनै बढ्दै गएको छ । देशका अन्य भागसँगै राजधानी काठमाडौँमा सङ्क्रमणको दर उच्च हुुँदै गएको हो । सङ्क्रमण रोक्न राजधानी उपत्यकालगायत देशका धेरै भागमा निषेधाज्ञा जारी गरिए पनि सङ्क्रमण दर नियन्त्रण हुन सकेको छैन । शुक्रबार मात्र देशभरमा …

देशभर दस हजार ‘साइट’मा इन्टरनेट जडान

देशैभर ब्रोडब्यान्ड इन्टरनेट जडान गर्ने सरकारी लक्ष्यअनुसार अहिलेसम्म १० हजारभन्दा बढी ‘साइट’मा इन्टरनेट जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने र इन्टरनेट जडान गर्न सञ्चालित यो परियोजनाअन्तर्गत साउन मसान्तसम्म सम्झौता भएका १४ हजार ४६८ साइटमध्ये …

सवारी चालक अनुमति पत्र छपाइ सकियो

गत चैत महिनादेखिको बन्दाबन्दीका कारण प्रिन्ट गर्न बाँकी रहेका सवारीसाधन चालक अनुुमति पत्र (लाइसेन्स)को छपाइ कार्य पूरा भएको छ । बन्दाबन्दीले गर्दा नयाँ लाइसेन्सको आवदेन रोक्का गरेपछि विभागले पुुराना छाप्न गर्न बाँकी लाइसेन्स सबै छापिइसकिएको विभागले जनाएको छ । नयाँ …

कोरोना बीमा गर्नेको सङ्ख्या सात लाख नाघ्यो

पछिल्लो समय मुलुकमा कोरोना सङ्क्रमण र सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा कोरोना बीमा गर्नेको सङ्ख्या पनि ह्वात्तै बढेको छ । सङ्क्रमितको ग्राफ उकालो लाग्दै गर्दा कोरोना त्रासमा रहेकाले धमाधम कोरोना बीमा गर्न थालेपछि बीमा गर्नेको सङ्ख्या साढे सात लाख पुगेको छ …

अत्यावश्यक पसल पनि चलेनन्

राजधानीमा कोभिड–१९ को संक्रमण तीव्र बनेपछि उपत्यकाका तीनै जिल्लाका प्रमुख अधिकारी र सुरक्षा निकाय प्रमुखको भदौ २ गतेको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गर्‍यो । निर्णयमा भदौ १० सम्म लागू हुने निषेधाज्ञाका क्रममा दैनिक उपभोग्य वस्तुको बिक्री र ढुवानी गर्न …

युरोपमा फेरि बढ्यो संक्रमण

युरोपका केही देशहरूमा लामो समयपछि कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । स्पेन, इटाली र जर्मनीमा संक्रमितको संख्यामा अत्यधिक वृद्धि देखिएको छ । त्यस्तै फ्रान्समा पनि भाइरसको संक्रमणमा वृद्धि भएको छ । स्पेनमा बुधबार ३ हजार ७ सय १५ जना …

डायलसिस नपाउँदा छटपटिएर ज्यान गयो

‘चिनेजानेका नेता, ठूलाबडा आफन्तलाई फोनमा गुहारें । डाक्टरको खुट्टा ढोगेर उपचार गरिदिन आग्रह गरेँ । तर कसैको मन पग्लेन ।’ जनकपुर- जीउ सुन्निएर उभिन सक्ने अवस्था थिएन । थलिएको शरीरलाई आमाबुबाले काँधको सहारा त दिन्थे तर बोझिलो शरीर थाम्नै हम्मे पर्थ्यो । …