स्वास्थ्य मापदण्ड पालना नै एकमात्र विकल्प

कोरोना सङ्क्रमणबाट जोगिन के गर्नुपर्ला ? घरबाट बाहिर ननिस्कनु नै अन्तिम विकल्प हो त ? कोरोना सङ्क्रमणबाट निको भएका तथा चिकित्सकहरू सामान्य स्वास्थ्य मापदण्ड पालना गरे पुग्ने बताउँछन् ।  बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालबाट निको भएर फर्कनुभएकी एक महिला भने स्वास्थ्य …

घटेन पीसीआर शुल्क

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शुक्रबारसम्म कोरोना भाइरसको पीसीआर परीक्षण गर्दा करिब ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च भएको दाबी गरेको छ । तर, मन्त्रालयले एउटा पीसीआर परीक्षणका लागि तोकेको ५ हजार ५ सय …

अस्पताल नपुगी ज्यान गुमाउँछन् गर्भवती र सुत्केरी

कोरोना संक्रमण, लकडाउन र निषेधाज्ञाका कारण गर्भवती तथा सुत्केरी समयमा अस्पताल पुग्न सकेका छैनन् । नियमित गर्भजाँच नगर्दा र अस्पताल नपुग्दा ज्यान गुमाउनेको संख्या बढ्दो छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका अनुसार यसबीच ज्यान गुमाउने सुत्केरीमध्ये ६० प्रतिशतको …

काेराेनाविरुद्धको खोप नेपालमा परीक्षण हुँदै

खोप विकासमा सबैभन्दा अगाडि रहेको विश्वका तीन खोप उत्पादक कम्पनीले नेपालमा तेस्रो चरणको खोप परीक्षणको प्रकृया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परीक्षणको प्रकृया अगाडि बढाएको जनाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोप विकासको चरणमा रहेको चीनको …

निर्मला पन्त प्रकरण : ‘अफवाहको पछि लागेर प्रहरीविरुद्ध अभियोजन’

तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले २० वर्षभन्दा बढी जेलमा रहेका आरोपित माथिल्लो अदालतबाट निर्दोष ठहर भएपछि अनुसन्धानमा त्रुटि भएको भनी सार्वजनिक रूपमा माफी मागेका थिए । यो घटनामा पनि अभियोजन गर्न निर्देशन दिनेले ओबामाको व्यवहार मनन गर्नुपर्ने हुन्छ । कञ्चनपुर …

नेकपा कार्यदल प्रतिवेदन : ओलीका दुवै पद जोगिने, दाहालको भूमिका बढ्ने

झन्डै चार महिनादेखि उत्कर्षमा रहेको नेकपाको विवाद समाधानका लागि प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदमा केपी शर्मा ओलीलाई निरन्तरता दिने र अर्का अध्यक्ष पुष्पकमल दाहालको कार्यकारी भूमिका बढाउने सूत्र पहिचान भएको छ । विवाद समाधानका लागि सुझाव दिन गठित ६ …

बैंकका कर्मचारीमा कोरोना संक्रमण बढ्यो

कोभिड–१९ को जोखिम बढेसँगै बैंक तथा वित्तीय संस्थाका कर्मचारी संक्रमण हुने क्रम बढेको छ । यही क्रममा शनिबारसम्म प्राइम कमर्सियल बैंकका मुख्य कार्यालयमा कार्यरत डेढ दर्जन कर्मचारीमा कारोना संक्रमण पुष्टि भइसकेको छ । केही कर्मचारीको परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाले …

निर्माण व्यवसायीले फिर्ता मागे धरौटी

निर्माण व्यवसायीले कोभिड १९ को कारण पयाप्त नगद नहुँदा निर्माणका काम रोकिएको बताएका छन् । लकडाउनपछि काममा प्रगति नभए पनि दसैंपछि कामको चाप बढ्ने भन्दै व्यवसायीले नगद प्रवाहमा सहजता मिलाइदिन सरकारसँग आग्रह गरेका छन् । ‘नगद प्रवाहमा समस्या छ, यही …

कांग्रेस महाधिवेशन प्रभावित हुनसक्ने

नेपाली कांग्रेसको फागुनमा हुने तय भएको १४औ महाधिवेशन समायोजन र क्रियाशील सदस्यता वितरणमा ढिलाइ हुँदा प्रभावित हुने खतरा बढेको छ । समायोजन तोकिएको समयमा पूरा नहुनु र समायोजन नभई क्रियाशील सदस्यता वितरण प्रक्रिया नै सुरु नहुने हुँदा समस्या हुने भएको …

प्रम ओलीलाई पूर्ण कार्यकाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नै वर्तमान प्रतिनिधि सभा रहेसम्म प्रधानमन्त्रीका रूपमा काम गर्नुहुने भएको छ । पार्टीको विवाद समाधानका लागि गठन गरेको कार्यदलले नेकपाका अध्यक्षद्वय शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शनिबार बुझाएको प्रतिवेदनमा सो सुझाव …