नवलपुरको धौवादीमा फलाम उत्पादन हुने

नवलपुरको धौवादी फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्न सकिने भएको छ । सो खानीबाट फलामको उत्पादनबारे चीनमा भइरहेको परीक्षणले फलामको उत्पादन गर्न सकिने प्रमाणित भएको खानी तथा भूगर्भ विभागले जनाएको छ । चीनको छेन्दुस्थित चाइना भूगर्भ सर्भे सेन्टरमा भइरहेको …

कक्षा ११ मा नयाँ व्यवस्था, सङ्काय छुट्याउन नपाइने

अब विद्यालयले कक्षा–११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना लिन नपाइने भएको छ । विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने भएको हो । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टराईले …

बिरामीको स्वीकृतिमा मात्र ‘रेम्डेसिभिर’

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको उपचारमा प्रभावकारी मानिएको ‘रेम्डेसिभिर’ एन्टिभाइरल औषधिको प्रयोग डेडिकेटेड अस्पतालमा सुरु गरिएको छ । अनुसन्धानकै क्रममा रहेको यो एन्टिभाइरल बिरामीको स्वीकृतिमा मात्र प्रयोग गरिनेछ । कोभिड–१९ सङ्क्रमितका लागि भारतमा प्रयोग थालिएको यो औषधि नेपाल ल्याउन अनुमति नहुँदा …

तोडियो कुसंस्कार, दलित र गैरदलितका लागि एउटै धारा

जातिका आधारमा बनाइएका गाउँबस्तीका छुट्टाछुट्टै धारा भत्काएर एउटै बनाइएपछि सिमकोट गाउँपालिकाको ठेहे गाउँका दलित गैरदलितले एउटै धाराको पानी प्रयोग गर्न थालेका छन् । निकै विरोधबीच दलितका लागि निर्माण भएको धारा भत्काएर नयाँ धारा निर्माण गरिँदा दलित, गैरदलितले एउटै पधँेराको पानी …

घटेन जोखिम,उपत्यकामा अहिलेसम्मकै धेरै सङ्क्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१६ जना कोरोना भाइरस सङ्क्रमित देखिएका छन् । काठमाडौँमा १६०, ललितपुरमा छ र भक्तपुरमा ५० गरी २१६ जनामा सङ्क्रमण देखिएको हो । शुक्रबार १७२ जनामा कोरोना देखिएकोमा शनिबार यो सङ्ख्या ह्वात्तै बढेको हो । …

“निषेधाज्ञा मात्रै समाधान होइन” संक्रमण नियन्त्रण र बिरामीको उपचार योजना चाहियो

सरकार मान्छे धेरै मरे भनेर घाट बढाउनतिर मात्रै लागेको छ । कसरी मान्छेलाई अस्पतालसम्म नै पुग्न नदिने, कसरी मर्न नदिने भन्ने योजना सरकारसँग छैन । कोरोना संक्रमित बढेसँगै स्थानीय तह र प्रशासनले ४३ जिल्लामा निषेधाज्ञा जारी गरेर हिँडडुल गर्न, बजार–पसल …

रेललाई कर्मचारी भारतबाट ल्याइँदै

जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सञ्चालनका लागि नेपाली कर्मचारी नपाएपछि भारतबाट ल्याइने भएको छ । रेलवे कम्पनीले गत फागुन ९ मा २६ जना प्राविधिक कर्मचारी माग गर्दै विज्ञापन खुलाएको थियो । तर एक जना पनि नेपाली कर्मचारीबाट आवेदन नपरेपछि भारतबाटै कर्मचारी ल्याउने …

नेपालले नाप्यो सगरमाथाको उचाइ, कहिले हुन्छ घोषणा ?

विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर कहलिएको छ नेपाल । नेपालले सगरमाथाको उचाइ भने पहिलो पटक मापन गरेको छ । हालसम्म नेपालले अरू नै देशले गरेको मापनलाई मान्दै आएको थियो । सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलले उचाइ नाप्ने …

बाढीपीडितका घर सरकारले बनाउँछ

बाढीले व्यापक धनजनको क्षति गरेको रामारोशन सैनीबजार क्षेत्रको गृहमन्त्री रामबहादुर थापा (बादल)सहितको मन्त्री टोलीले शुक्रबार निरीक्षण गरेको छ । त्यस क्रममा उहाँले पीडितका घर सरकारले बनाउने वचन पनि दिनुुभयो । स्थानीयवासीलाई सम्बोधन गर्नुुहुुँदै उहाँले पीडितको राहत, पुनस्र्थापना र पुनर्निर्माणमा सरकार तयार रहेको …

मन्त्रिपरिषद्को निर्णय: नियमित उडान,घरमा आइसोलेसन,१२ अर्ब खर्च, निजी अस्पतालमा उपचार

सरकारले पीसीआर परीक्षण सहज भएका केही मुलुकबाट भदौ १६ गतेदेखि नियमित उडानमार्फत यात्रु ल्याउने भएको छ । पीसीआर परीक्षण सहज भएका मुलुक मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन तथा हङ्कङ, अस्ट्रेलिया, अमेरिका, क्यानडा र युरोपेली मुलुकबाट यात्रु ल्याउने तयारी सरकारले …