‘समयमै भेन्टिलेटर पाएको भए आमा बाँच्‍नुहुन्थ्यो कि !’

काभ्रे कोरोना संक्रमणबाट सोमबार ललितपुरको किस्ट अस्पतालमा मृत्यु भएकी काभ्रेको पाँचखाल नगरपालिका–१ की एक महिलाको समयमा भेन्टिलेटर नपाएर मृत्यु भएको खुलेको छ । समयमा उचित उपचार पाउन नसकेकाले ज्यान गुमाउनुपरेको मृतकका परिवारका सदस्यले गुनासो गरेका छन् । ५० वर्षीया ती महिलालाई साउन …

खोक्दै ओछ्यानमा छटपटिँदै ,अस्पताल नपाएका संक्रमितको प्रश्‍न : ‘मरेपछि मात्रै रेस्पोन्स गर्नुहुन्छ ?

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको उपचार गर्न तोकिएका अस्पतालका शय्या भरिएपछि सरकारले लक्षण भएकालाई पनि जबर्जस्ती घरमै राख्न थालेको छ । यसअघि चाप बढेपछि लक्षण नभएकाले घरमै आइसोलेसनमा बस्न पाउने नियम ल्याइएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) अनुसार पछिल्ला पाँच …

नवीकरणीय ऊर्जामा नयाँ कानुनी प्रस्ताव

नवीकरणीय ऊर्जाको विकास स्थानीय तथा प्रदेश सरकारको नेतृत्व र केन्द्र सरकारका निकायको प्रवद्र्धनकारी भूमिकामा नवीकरणीय ऊर्जा विकास तथा प्रवद्र्धन विधेयकको मस्यौदा तयार गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको मस्यौदामा वैकल्पिक ऊर्जा आयोजनाका हरेक गतिविधि स्थानीय तथा …

यातायात व्यवसायीलाई सङ्कटमा पारिएको गुनासो

लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात भदौ १५ सम्म स्थगित गरिएपछि व्यवसायीहरूले सार्वजनिक यातायातलाई गम्भीर सङ्कटमा पारिएको गुनासो गरेका छन् । यससँगै सार्वजनिक यातायात क्षेत्रमा करिब ६० अर्ब रुपियाँको नोक्सानी भएको दाबी गरिएको छ । लामो दूरीका सार्वजनिक यातायात झन्डै …

गोंगबु घटना : यौन र रक्सीको नसाले निम्त्याएको अपराध

पक्राउपछि कल्पनाले भनिन्, छोरीलाई समेत समात्न गएपछि सहनै सकिनँ, हथौडाले हानेर मारिदिएँ’ म आज त्यतै बस्न आउँदै छु है,’ शनिबार दिउँसो ३ बजेतिर कृष्णबहादुर बोहराले टोखा नगरपालिका–१० नवज्योति मार्गस्थित घरमा भाडामा बस्दै आएकी कल्पना मुडभरी (पौडेल) लाई फोन गरे । …

यात्रु बोकेर भित्रिन्छन् एम्बुलेन्स

लकडाउन र सवारी पासमा कडाइ गरिएका बेला उपत्यका छिर्ने एम्बुलेन्सको संख्या ह्वात्तै बढ्ने र प्रशासनले कडाइ नगरेका बेला त्यो संख्यामा उल्लेख्य कमी हुने गरेको देखिन्छ । सडक छेउमा रोकिएको एम्बुलेन्सबाट ५ जना पोकोपन्तुरोसहित ओर्लिन्छन् । एम्बुलेन्स चालक र ती व्यक्तिबीच सडक …

कोरोना कहर : कतिलाई जाँच्ने ? कसलाई जाच्ने ?

असार १९ गते ४ हजार ४ सय ८३ जनाको पीसीआर परीक्षण गरियो। ७ सय ४० जनामा संक्रमण पाइयो। यो १६.५ प्रतिशत हो। जब कि साउन १९ गते १० हजार ७ सय ६८ जनाको जाँच गरियो। यसमा २.१ प्रतिशत अर्थात् २ …

संकटको बेला पानीमा समेत मुल्य वृद्धि

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सोमबार पानीको मूल्य निर्धारण गर्ने घोषणा गरिरहँदा विभागकै केही कर्मचारी भने खुसी थिएनन् । उनीहरू जारको पानीको मूल्य बढेकोमा दुःखी देखिन्थे । ‘एक जारको ३५ रुपैयाँ तिर्दै आएका थियौं । अब प्रतिजार ५० …

बझाङ र बाजुरामा बाढीको वितण्डा, धनगढी जलमग्न

बाजुरामा आइतबार राति बूढीगंगा नदीको बाढीले बडिमालिका नगरपालिका–२ घाँघर बस्तीमा घर बगाउँदा ६५ वर्षीया अइसेनी महत बेपत्ता भएकी छन् । उनी वडाध्यक्ष डम्बर महतकी आमा हुन् । वर्षाका कारण सोमबार धनगढी बजार क्षेत्र जलमग्न भएको छ । बाजुराका प्रमुख जिल्ला …

संक्रमण बढ्दा आत्तिए प्रदेश र स्थानीय तह

दिनदिनै कोभिड संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश र स्थानीय सरकारलाई त्यसको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । अधिकारको सीमितता तथा कमजोर पूर्वाधार क्षमताका कारण उनीहरू अप्ठ्यारोमा पर्न थालेका छन् । संक्रमितहरूको उपचारका लागि अस्पतालका शय्या, उपकरण र चिकित्सकको अभाव देखिएको छ …