कतार । कतार जारी फिफा विश्वकपमा बिहीबार अल बेत स्टेडियममा हर्नान्डेज र रान्डल कोलो मुआनीले गोल गरेपछि मोरक्कोलाई २-० गोलले हराउँदै फ्रान्स २०२२ को विश्वकपको फाइनलमा प्रवेश गरेको छ । फ्रान्सका हर्नान्डेजले अल बेत स्टेडियममा पाँच मिनेट भित्र गोल गरे, …
कतार । क्रोएसियामाथि सानदार जित निकाल्दै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति कतारको लुसेलस्थित लुसेल रंगशालामा भएको खेलमा दुई पटकको विश्व विजेता अर्जेन्टिनाले क्रोएसियामाथि ३-० गोलको जित निकाल्दै अर्जेन्टिना उपाधि नजिक पुगेको हो। अर्जेन्टिनाको …
काठमाडौं। कतारमा जारी विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । विश्वकपको सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिलदेखि चार पटकको च्याम्पियन जर्मनी इङ्गल्यान्ड र स्पेनको विश्वकप यात्रा बीचैमा सकिएको छ । चर्चित टोली विश्वकपबाट बाहिरिएसँगै अब साबिक विजेता फ्रान्स, साबिक उपविजेता क्रोएसिया, …
सेप्टेम्बर १९ मा वेस्टमिन्स्टर एबीमा अन्तिम संस्कार गर्नुअघि महारानी एलिजाबेथ द्वितीयाको पार्थिव शरीरलाई चार दिन राजकीय अन्तिम श्रद्धाञ्जलिका लागि राखिने भएको छ। उक्त समयमा सर्वसाधारण मानिसहरूलाई शवपेटिका हेर्न दिइने भएको छ।त्यसअघि सेन्ट जाइल्स् कथीड्रल एडिन्बरामा महारानीको शव सोमवारबाट २४ घण्टाका …
मलेसिया । नेपाल तामाङ घेदुङ प्रवास साखा मलेसियाको १७ औं बार्षिक उत्सव तथा महाधिवेशन सम्पन्न भएको छ। आईतबार मलेसियाको राजधानी क्वालालम्पुर स्थित Hotel Grand continental मा सम्पन्न भएको महाधिवेशनबाट मिलन थिङ्ग तामाङ अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका छन । नेपाल …
काठमाडौं । चीनका तेस्रो वरीयतामा रहेका नेता ली चाङ्शूको आगामी सोमवारबाट हुने भ्रमणका क्रममा बेइजिङले आफ्ना नियमित सुरक्षा चासोहरू काठमाण्डूमा व्यक्त गर्ने विज्ञहरूले बताएका छन्। चीनको न्याश्नल पीपल्स कङ्ग्रेसको स्थायी समितिका अध्यक्ष ली सभामुख अग्निप्रसाद सापकोटाको निम्तोमा नेपाल आउन लागेको …
मलेसिया । वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका धनुषा जिल्लाको साविक गोविन्दपुर वडा नं २ का सुरज देव साह तेलीलाई मलेसियामा फौजदारी अभियोगमा मृत्युदण्डको सजाय परिवर्तन गरी बाह्र वर्ष जेलसजाय कायम गरेको छ । कर्तव्यज्यानको अभियोगमा सन् २०१६ डिसेम्बरमा पक्राउ परेका …
साउदी । नेकपा एमालेको भातृसंगठन प्रवास नेपाली मञ्च साउदीको अध्यक्षमा अमर श्रेष्ठ चयन भएका छन । नेकपा एमालेका पोलिट ब्युरो सदस्य ,युवा इन्चार्ज तथा पूर्व मन्त्री महेश बस्नेतको प्रमुख आथित्यमा सम्पन्न दोस्रो राष्ट्रिय अधिवेशनबाट सर्वसहमतिमा श्रेष्ठ अध्यक्ष चयन भएका हुन …
क्यानाडा । गैरआवासीय नेपाली संघ क्यानडाको १५ औ साधरणसभा अगष्ट २७ र २८ गते म्यानिटोवाको विनिवेगमा सम्पन्न भएको छ । साधरणसभाले निर्वाचनको म्यान्डेड अनुरुप २०२१ – २०२३ को कार्यसमितिको पहिलो बैठकले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने गरि विधान निर्माण गरि बार्षिक …
मलेसिया । प्रवासी नेपाली समन्वय समिति मलेसिया गैर आवासीय नेपाली संघ मलेसियाले ताप्लेजुङ सिरिजङ्घा १ का भिमबहादुर खत्रीलाई उद्धार गरि मलेसियाबाट गत अगष्ट २७ तारिख नेपाल फर्काएको छ । वैदेशिक रोजगारीको सिलसिलामा १० बर्ष पहिला मलेसिया छिरेका खत्री आफु आएको …