मलेसिया । गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाको आगामी २०२३-२०२५ कार्यकालको लागि अध्यक्ष पदमा ३ जना उम्मेदवार बिच भिडन्त हुने भएको छ । गैंरआवासीय नेपाली संघ एनआरएनए मलेसियाको ८ औं राष्ट्रिय अधिवेशनबाट आगामी २०२३-२०२५ को नयाँ कार्यकालको लागि यहीँ जुलाई ३० …
मलेसिया । गैरआवासीय नेपाली संघ एनआरएनए मलेसिया क्षेत्रीय समिति जोहरको २०२३-२०२५ को नयाँ कार्यकालको लागि अध्यक्षमा वेदना श्रेष्ठ निर्विरोध निर्वाचित भएकी छिन् । श्रेष्ठ जुलाई १६ तारिख आईतवारको दिन जोहोर राज्यमा एनआरएनए जोहोर कार्यसमितिको ४ औं अधिवेशनबाट एनआरएनए जोहोर कार्यसमितिको …
मलेसिया । गैंरआवासीय नेपाली संघ राष्ट्रिय परिषद एनआरएनए मलेसियाको अध्यक्ष पदमा विनोद थापा, राकेश प्रसाद महतो र सन्तोष कार्कीले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन समितिको संयोजक खगेन्द्र न्यौपानेको अध्यक्षतामा बसेको बैठकले बुधबार जुलाई १२ तारिख निर्वाचन समितिले सार्वजनिक गरेको …
मलेसिया । गैंरआवासीय नेपाली संघ एनआरएनए मलेसियाको नयाँ कार्यकाल २०२३-२०२५ को लागि अध्यक्ष पदमा राकेश प्रसाद महतोले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । सन २०२३- २०२५ कार्यकालका लागि यही ३० तारि हुन गैरहेको अधिवेशनमा राकेश प्रसाद महतोले नयाँ कार्यकालको लागि …
मलेसिया । नेपाली श्रमिकको लागि प्रमुख गन्तव्य मध्यको एक मलेसियामा यतिखेर गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अधिवेशनको सरगर्मी बढेको छ । एनआरएनए मलेसियाको आगामी २०२३-२५ सम्मको कार्यकालको लागि निर्वाचन यहीँ मिति सन् २०२३ जुलाई २९ तारिख शनिबारको दिन र …
मलेसिया । गैंरआवासीय नेपाली संघ राष्ट्रिय परिषद मलेसियाको ८ औं राष्ट्रिय अधिवेशन जुलाई ३० तारिख आइतबार हुने भएको छ । निर्वाचन समितिको संयोजक खगेन्द्र न्यौपानेको अध्यक्षतामा एनआरएनए मलेसियाको कार्यलयमा बिहीबार बसेको बैठकले आगामी २०२३-२०२५ को नयाँ कार्यकालको लागि यहीँ जुलाई …
मलेसिया । नेपालकी प्रकृति सिंह कुँवर मलेसियाको ‘आइ क्यान कलेज टपर’ भएकी छन्। काठमाडौंकी कुँवर ‘नर्सिङ एण्ड इन्टरनेसनल बिजनेस स्टडी’ विषयबाट कलेज टपर भएकि हुन् । उनी बुधबार साउथ सिटी कन्भेन्सन हलमा सम्पन्न ग्राजुएशन सेरेमोनीबाट दिक्षित भएकी छन्। ग्राजुएसन सेरेमिनीमा …
मलेसिया । नेपाली दूतावास मलेसियाको प्रमुख आयोजनामा गैरआवासीय नेपाली संघ मलेसिया, नेपाल आदिवासी जनजाति महासंघ मलेसिया, नेपाली ब्यावसायी समाज मलेसिया साथै मलेसियामा क्रियाशिल नेपाली राजनैनिक दलका भातृ संगठन, क्षेत्रीय, जातिय तथा सम्पूर्ण संघ संस्थाहरु संयुक्त सहकार्यमा २५६७ औं बुद्ध जयन्ती …
मलेसिया । मलेसिया बुद्ध जयन्ती कार्यक्रम सभ्य,भब्य रुपले मनाइने भएको छ। मलेसियास्थित नेपाली राजदूतावासको प्रमुख आयोजना र विभिन्न क्रियाशिल नेपाली संघसंस्थाहरुको संयुक्त आयोजनामा बुद्ध जयन्ती मनाउने भएको हो। आगामी मे ४ तारिख बिहिवारको दिन मलेसियामा पनि परेको वेसेक डे (vesek …
मलेसिया । नेपाली जनसम्पर्क समिति मलेसियाले मलेसियाको रावाङ्गस्थित टेम्पल पार्कमा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । रावाङ्ग टेम्पल पार्कमा २६ मार्चमा भएको कार्यक्रममा नेपाली राजदूतावासका माहमहिम राजदूत डिल्लीराज पौडेल, त्यसैगरी नेपाली राजदूतावासका डीसीएम मोती बहादुर श्रीस, द्वतीय सचिव प्रतीक कार्की, …