नेपाल आदिवा सीजनजाति महासंघ मलेसियाको ५ ओैं महाधिवेशन सम्पन्न, अध्यक्षमा विपिन राई

मलेसिया । नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले विश्व आदिवासी जनजाति महासंघको २८ औं दिवसको अवसर पारि मलेसियाको क्वालालम्पुर केएल स्थित फाईभ ईलिमेन्ट होटल ५ ओैं महाधिवेशन सम्पन्न गरेको छ । आइतबार नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष विपिन राईको अध्यक्षतामा सम्पन्न …

बेलायतमा जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर हुने

काठमाडौं । नेपाल र बेलायतबीच आगामी सोमबार बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायतका तर्फबाट नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले …

आदिवासीजनजाति महासंघ मलेसियाको ५ ओैं महाधिवेशन अगस्ट २१ मा हुने

मलेसिया । नेपाल आदिवासीजनजाति महासंघ मलेसियाको ५ ओैं महाधिवेशन आउदो अगस्ट २१ आईतवार हुने भएको छ । महासंघले यसअघि परेको २८ ओैं विश्व आदिवासी दिवस समय अभावले मनाउन नपाएको भन्दै सो अवसरमा उक्त दिवससमेत मनाउने लागेको हो । अगस्ट २१ …

गैरआवासीय नेपाली संघ मलेसियाद्वारा दरखाने कार्यक्रमको आयोजना

मलेसिया । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनए मलेसियाले हिन्दु महिला दिदी बैनी हरुको महान पर्व हरितालिका तिजको अवसरमा यहीँ अगस्ट २० तारिख शनिबारको दिन सदाको बर्ष जस्तै यो बर्ष पनि दरखाने कार्यक्रमको आयोजना गरेको छ । गैर …

सिजनल भिसालाई व्यवस्थित गर्न कार्यविधि बनाइने

काठमाडौं । सिजनल भिसालाई व्यवस्थित गर्न कार्यविधि बनाइने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । अहिले युकेसँगै दक्षिण कोरिया, क्यानडालगायतका देशमा सिजनल वर्करको रुपमा नेपाली कामदार जान लागेको भन्दै त्यसलाई व्यवस्थित गर्न कार्यविधि बनाउने तयारी गरेको श्रम मन्त्रालयका …

नेपाली जनसम्पर्क समिति मलेसियाले कांग्रेस सह-महामन्त्री आङ्देम्बेलाई गरे मलेसियामा स्वागत

मलेसिया । नेपाली कांग्रेसका केन्द्रीय सह-महामन्त्री भेष्मराज आङ्देम्बेलाई नेपाली जनसम्पर्क समिति मलेसियाले क्वालालम्पुर स्थित केआईएल एयरपोर्टमा भब्य स्वागत गरेका छन् । नेपाली जनसम्पर्क समिति मलेसियाले जुलाई ३१, तारिक आईतबारका दिन आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रमुख अथितीको निमन्त्रणा स्विकार्दै भेष्मराज आङदेम्बे …

भोजपुर सेवा समाज इजरायलको छैटौं साधारण सभा सम्पन्न, अध्यक्षमा सुमिन पाख्रीन

तेलभी इजरायल । भोजपुर सेवा समाज इजरायलको अध्यक्षमा सुमिन पाख्रीन सर्वसम्मत चयन भएका छन् । गत २०२२ जुलाई १९ तारिक सोमबार बेलुका अनलाइन एप्स मार्फत सम्पन्न भएको छैटौं साधारण सभाले अध्यक्षमा पाख्रीन सहित १८ सदस्यीय नयाँ कार्यसमिति पनि गठन गरेको …

कांग्रेस सह-महामन्त्री आङदेम्बे मलेसिया आउदै

मलेसिया । नेपाली जनसम्पर्क समिति मलेसियाको निमन्त्रणा स्विकार्दै कांग्रेस सह-महामन्त्री भेष्मराज आङदेम्बे जुलाई २७, तारिक बुधबार मलेसिया प्रस्थान गर्ने भएका छन् । जनसम्पर्क समिति मलेसियाले जुलाई ३१, आईतबारका दिन आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रमुख अथितीको निमन्त्रणा स्विकार्दै आङदेम्बे मलेसिया आउन …

एनआरएनए मलेसिया र नेपाली दूतावासको सहकार्यमा तीनजना नेपाली श्रमिकको उदार

मलेसिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसिया र नेपाली राजदूतावासको सहकार्यमा मलेसिया स्थित क्वालालम्पुरको कोतराया भन्ने ठाउमा अलपत्र परेको तीन जना नेपाली श्रमिक हरुको उदार गरि स्वदेश फर्काइएको छ । मोरङ शनिश्चरे ४ का वीर बहादुर तामाङ, पाल्पा चिरतुङ्गधारा …

कुवेतबाट ५० यात्रुसहित आएको अन्तर्राष्ट्रिय जहाज भैरहवामा अवतरण

७४ वर्षपछि भैरहवामा सुरु भयो नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल  काठमाडौँ ।नेपालमा दोस्रो हवाई रुटमा उडान गर्ने कुवेतको जजिरा एयरवेज पहिलो विदेशी वायुसेवा भएको छ । भैरहवा विमानस्थलका एक एयर ट्राफिक कन्ट्रोलर (एटीसी)का अनुसार नेपालमा हवाई यातायात सुरु भएको ७४ वर्षपछि …