बाबुको स्मृतिमा छोरीले गरिन छात्रालाई सहयोग

कपिलबस्तु । कपिलबस्तुमा घर भई हाल बेलायतमा रहनु हुने सृजना शर्मा खरेलले आफ्नो स्व. पिताको पुन्य तिथीमा बिद्यालयमा अध्यनरत एक छात्रालाई एक बर्षसम्म लाग्ने सम्पूर्ण खर्च दान गरी आफ्नो स्व. पितालाई सम्झेकी छन ।  खरेलले बुवाको स्मृतिमा कपिलबस्तु जिल्ला बुद्धभूमी नगरपालिका …

कोरोनाको खोप उपलब्धताका लागि आग्रह

एजेन्सी। विश्वका ७५ देशले कोरोना भाइरसविरुद्धको खोपको अधिकारका लागि आवाज उठाएका छन् । ती देशले संसारका सबै देशले कोरोना विरुद्धको खोप पाउनुपर्ने भन्दै यसका लागि आफ्नो पक्षबाट आवाज उठाउने पनि जनाएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा आएका ती देशले विश्व …

नेपालमा पेटको सिटिस्क्यान मेसिन नहुँदा विदेश जान बाध्य

काठमाडौँ। नेपालमा पेटको सिटिस्क्यान सुविधा नभएका कारण क्यान्सरका बिरामी विदेश गएर महँगोमा पेट स्क्यान गराउन बाध्य हुने गरेका छन् । न्युक्लियर मेडिसिनअन्तर्गत पेट सिटिस्क्यान मेसिनबाट क्यान्सर रोगको पहिचान गर्न सकिन्छ । क्यान्सर निको भइसकेका व्यक्तिले पनि फलोअपका क्रममा पेट सिटिस्क्यान …

एनआरएनएमा कुल आचार्यको समूहलाई जिताउन कांग्रेसको निर्देशन

काठमाडौँ। नेपाली कांग्रेसले गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्वमा उम्मेदवारी दिएका कुल आचार्यको समूहलाई जिताउन शुक्रबार आफ्नो संगठनलाई निर्देशन दिएको छ । कांग्रेसका महमन्त्री पूर्णबहादुर खड्कको संयोजकत्वमा असोज ७ गते बसेको बैठकले कांग्रेस आबद्ध विदेशस्थित सबै नेपाली जनसर्म्पक समितिलाई आचार्यको …

कतारमा संसद् सदस्य चयनका लागि पहिलो पटक मतदान

एजेन्सी। कतारमा संसद् सदस्य चयनका लागि शनिबार पहिलो पटक मतदान भएको छ । संसदका कुल ४५ सिट मध्ये ३० सिटका लागि मतदान भएको हो । अरु १५ सिटमा भने राजाले नै मनोनीत गर्ने व्यवस्था रहेको छ । विश्लेषकहरूले भने निर्वाचनको …

साफ च्याम्पियनसिपको १३ औँ संस्करण: माल्दिभ्समाथि नेपालको ऐतिहासिक जित

माल्दिभ्स । दक्षिण एसियाली राष्ट्रहरूको फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औँ संस्करणमा शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्समाथि १–० को ऐतिहासिक जित गरेको छ । नेपालले साफ च्याम्पियनसिपको इतिहासमा माल्दिभ्सलाई हराएको यो पहिलो पल्ट हो । नेपालका लागि सब्स्टिच्युट …

केन्यामा खडेरीले नोभेम्बरसम्ममा २४ लाख व्यक्ति भोकमरीको खतरामा: डब्ल्यूएफपी

एजेन्सी । उत्तरी र पूर्वी केन्यामा खडेरीले तहसनहस पारेको कारण नोभेम्बरसम्ममा कम्तीमा पनि २४ लाख मानिसलाई जटील खाद्यान्न अभाब हुने खतरा रहेको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले शुक्रबार चेतावनी दिएको छ । गत वर्षको तुलनामा यो झण्डै तीन गुणाले वृद्धि भएको …

बंगलादेशमा म्यानमारबाट आएका रोहिंज्या शरणार्थी शिविरभित्रै शरणार्थी नेताको हत्या

एजेन्सी। बंगलादेशमा म्यानमारबाट आएका रोहिंज्या शरणार्थी रहेको शिविरभित्र गोप्यरूपमा प्रवेश गरी एक शरणार्थी नेताको हत्या गरिएको छ । कुटुङपालोङ शरणार्थी शिविरमा प्रवेश गरेका केही बन्दुकधारीको समूहले ४८ वर्षीय शरणार्थी नेता मोहिब उल्लाहमाथि गोली प्रहार गरेका थिए । उनीहरू करिब पाँच …

फ्रान्सका पूर्व राष्ट्रपति निकोलसलाई जेल सजायको फैसला

एजेन्सी। फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई अदालतले जेल सजायको फैसला गरेको छ । सन् २०१२ मा राष्ट्रपतिमा आफु पुनः निर्वाचित हुनका लागि सहयोग पुग्नेगरी चलाइएको अभियानमा अवैधानिक रुपमा सहयोग गरेको आरोप उहाँलाई लगाइएको थियो । सोही आरोपका आधारमा अदालतले उहाँलाई …

दसैँमा फर्किनेको कोरोना परीक्षण अनिवार्य

बैतडी। दसैँ नजिकिएसँगै रोजगारीका लागि देशबाहिर रहेकाहरु घर फर्कन थालेका छन् । भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट पनि घर फर्किनेको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ । रोजगारीका लागी भारतका विभिन्न सहरमा रहेका नेपाली मजदुर दसँैका लागि घर फर्किरहेका छन् …