उपत्यकामा २४ घन्टामा थप ३९६ कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ३९६ कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जना संक्रमित देखिएको मंगलबार जानकारी दिएको हो ।  २४ घन्टामा १० हजार ६११ पीसीआर परीक्षण गरिएको छ …

पछिल्लो २४ घन्टामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ४८ हजार १३८ संक्रमितको संख्या पुगेको जनाए । नेपालमा पछिल्लो …

कोरोना संक्रमणबाट पत्रकारको मृत्यु

कपिलवस्तु -कोरोना संक्रमणका कारण तौलिहवाका एक जना पत्रकारको मृत्यु भएको छ । सोमबार दिउँसो उनी अचानक बिरामी भएपछि उपचारका लागि तौलिहवास्थित जिल्ला अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो । ६२ वर्षीय पत्रकार मिर्गौला, सुगर र उच्च …

प्रमुख प्रशासकीय अधिकृतहरूलाई ३ दिनभित्र पालिकामा हाजिर हुन सरकारको निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटिएका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीलाई समयमै हाजिर हुन निर्देशन दिएको छ। सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी समयमै कार्यालयमा उपस्थित नहुने गरेको गुनासो बढेपछि संघीय मन्त्रालयले सूचना जारी गर्दै …

खुल्यो जग्गा कित्ताकाट

विगत ३ वर्षदेखि बन्द रहेको जग्गाको कित्ताकाट सरकारले खुलाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्याकुमारी अर्यालले गएको बिहीवार जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेकी हुन् । यसअघि जग्गाको कित्ताकाट बढ्दै जाँदा खेतीयोग्य जमिन नासिएको भन्दै मन्त्रालयले …

बाँकेमा कोरोनाबाट उपचारको क्रममा एकको मृत्यु

बाँकेको नेपालगञ्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय युवराजविक्रम घलेको कोरोनाबाट मृत्यु भएको जनाइएको छ  । उपमहानगरपालिकामा स्टोरकिपरमा कार्यरत मृतक घलेलाई तीन वर्षदेखि मधुमेह र पाँच वर्षदेखि मुटुरोगको समस्या थियो ।  यही भदौ १२ …

प्लाज्मा थेरापी गरेको आठौं दिनमा ३५ वर्षीय पुरुषको उपचारको क्रममै मृत्यु

नारायणी अस्पतालमा विगत ८ दिनदेखि प्लाज्मा थेरापीबाट उपचार भइरहेको एक कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार सर्लाहीको चकरघट्टा गाउँपालिका–३, सुन्दरपुर निवासी ३५ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार बिहान १० बजेर २० मिनेटमा मृत्यु …

पछिल्लो २४ घण्टामा थप ९८० जना कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ९ सय ८० मा कोभिड १९ को संक्रमण भएको जनाएको छ । आइतवार नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १० हजार ३ सय ८२ पीसीआर परीक्षण गरिएको र त्यसमध्ये ९ सय …

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ सय ८९ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ पछिल्लो २४ घण्टामा ९ जनाको कोरोनाका कारण निधन भएको जनाएको छ । आइतवार नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको बताएका हुन् । मृत्यु हुनेमा काठमाडौँका …

उपत्यकामा थप ४ सय ८ जना कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ४ सय ८ जना कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ७ लाख …