पछील्लो २४ घन्टामा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ भाद्र २८ गते ।नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १ हजार ३९ जनामा संक्रमण पुष्टि भएसँगै आइतबार ५४ हजार १५९ पुगेको हो । २४ घन्टामा डिस्चार्ज १ हजार १७३ जना निको भएका …

बाग्लुङको ताराखोलामा बाढी : ५ वटा झोलुङ्गे पुलमा क्षति

बाग्लुङ भदौ २८ गते। जिल्लाको ताराखोला गाउँपालिकामा वर्षासँगै आएको बाढीले पाँच वटा झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । गाउँपालिकाको दोगाडी घाट, करीमेलाको उपल्लो र तल्लो, मिचेक घाट र कुचुङ्गे घाटको झोलुङ्गे पुलमा क्षति पुर्याएको हो । मिचेक घाटको पुल बाढीले …

सिन्धुपाल्चोक भीरखर्कमा भीषण पहिरो : ३ जनाको मृत्यु

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका विभन्न ठाउँमा भीषण पहिरो गएको छ । भीरखर्कमा पहिरोका कारण ३ जनाको मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण नगरपालिकाका विभिन्न ठाउँमा पहिरो गएको स्थानीय शिक्षक बजीर भण्डारीले जानकारी दिए । वडा नम्बर ७ नागपुजेमा …

सिन्धुपाल्चोकको भीरखर्कमा भीषण पहिरो २० जना भन्दा बढी बेपत्ता

काठमाडाैं भदौ २८गते। सिन्धुपाल्चोकको घुम्थाङको नागपुजेमा र बाह्रबिसे नगरपालिकाको भीरखर्कमा भीषण पहिरो गएको छ । घुम्थाङको नागपुजेमा  पहिरोले कम्तिमा ८ घर भीरखर्कमा कम्तिमा १० घर पुरिदा अन्दाजी २० जना सम्पर्क विहिन छन् । स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका …

पछील्लो २४ घण्टामा देशभर थप १४ जनाको कोरोना सन्क्रमणका कारण मृत्यु

काठमाडाैं भदौ २७ गते ।कोरोना भाइरस संक्रमणले देशभर थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार मृतकमध्ये ३ महिला र ११ पुरुष रहेका छन् । कोरानाले सुनसरीमा १ जना, पर्सामा १ जना, काठमाडौंमा …

पछील्लो २४ घण्टामा उपत्यकामा थप ४३१ जनामा कोरोना सन्क्रमण पुष्टि

काठमाडौँ  भदौ  २७ गते ।उपत्यकामा शनिबार ४ सय ३१ जनामा कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारको मिडिया ब्रिफिङमा काठमाडौंमा ३७७, भक्तपुरमा १७ र ललितपुरमा ३७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । काठमाडौंमा संक्रमण पुष्टि …

पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ भदौ २७ गते ।पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा …

दाहसंस्कारपछि कोरोना पुष्टि , मलामी सबै त्रासमा

कास्की भदौ,२७ गते ।पोखराको फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारका क्रममा मृत्यु भएकी महिलाको दाहसंस्कारपछि कोरोना पुष्टि भएको छ । उनको अन्त्येष्टिमा मलामी गएका झण्डै २०० व्यक्तिहरु क्वारेन्टीनमा बस्नुपर्ने भएको छ ।  कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घर भइ हाल पोखरा–५ निवासी …

स्याङ्जाका एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

कास्की भदौ  २७ गते ।स्याङ्जाका कोरोना संक्रमितको  शनिबार पोखरामा निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा उपचाररत उनको बिहान ६ बजेर ३२ मिनेटमा उपचारको क्रममा मृत्यु भएको हो । पुतलीबजार नगरपालिका–१ …

बुटवल कोरोना विशेष अस्पतालमा थप १ जना कोरोना संक्रमणबाट मृत्यु

रुपन्देही भदौ २७ गते। बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक जनाका कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्लाको ओमसतिया-५ का ४० वर्षीय पुरुषको भेन्टिलेटरमा राखी उपचार भइरहँदा श्वासप्रश्वासमा समस्या भएपछि राति साढे १२ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. …