पछिल्लो २४ घन्टामा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ — पछिल्लो २४ घन्टामा बिहीबार थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ५९ हजार ५७३ संक्रमितको संख्या …

निभेको छैन आशाको दियो – कुलमानको प्रस्ताव मन्त्रिपरिषदमा विचाराधीन

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तको सचिवालयले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्रस्ताव गरेको जानकारी दिएको छ । मन्त्री पुनका सचिवालय प्रमुख दुर्गा प्रसाद चापागाईँले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबारको मन्त्रिपरिषद् बैठकमा …

सरकारको निर्णय अनुसार चल्न सम्भब छैन – वायुसेवा सञ्चालक संघ

काठमाडौं – तत्काल आन्तरिक उडान खुला गर्नुपर्ने दवाव दिँदै आएको वायुसेवा सञ्चालक संघले सरकारले निर्णय गरेपछि भने उडान सुचारु नगर्ने निर्णय लिएको छ । संघले लामो समय उडान बन्द हुँदा व्यवसाय नै धरापमा परेको भन्दै उडान खुला नगरे आन्दोलन गर्नेसम्मको …

पछिल्लो २४ घन्टामा उपत्यकामा थप ७ सय ३७ जनामा कोरोना संक्रमित देखियो

पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा नयाँ ७ सय ३७ कोरोना संक्रमित देखिएका छन् । काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको हो ।  त्यसैगरी २४ घन्टामा जम्मा १० हजार ४९४ …

पछील्लो २४ घन्टामा १५ सय ३९ संक्रमित पुष्टि

नेपालमा थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १५ सय ३९ जना संक्रमित थपिएको जानकारी दिए ।  हालसम्म संक्रमितको …

सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प

सिन्धुपाल्चोकलाई केन्द्र बनाएर बुधवार बिहान ६ रेक्टर स्केलको भूकम्प गएको छ । भुकम्पको धक्का काठमाडौं उपत्यकामा समेत ठुलो महसुश गरिएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर १९ मिनेटको समयमा ६ रेक्टर …

नेपालमा बुधबार बिहानै शक्तिशाली भूकम्पको धक्का

काठमाडौंमा बुधबार बिहानै शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । यसबारेमा थप विवरण प्राप्त भएको छैन ।

पछील्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ को मृत्यु

काठमाडौँ- कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा थप ११ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ४ जना महिला र ७ जना …

उपत्यकामा थप ६ सय ७६ संक्रमित पुष्टि

  काठमाडौं उपत्यकामा ६ सय ७६ संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा थप ६ सय ७६ मा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर …

पछील्लो २४ घन्टामा थप १४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – नेपालमा थप १४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घन्टामा १४ सय ५९ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । हालसम्म ५६ हजार ७८८ संक्रमितको …