काठमाडौंको मनमैंजुमा छुरा प्रहार गरी एक जनाको हत्या

काठमाडौंको मनमैंजुमा छुरा प्रहार गरी नुवाकोटका लक्ष्मण तामाङको हत्या भएको छ । घाइते अवस्थामा ग्रिनसिटी अस्पतालमा लगिएकोमा चिकित्सकले तामाङलाई मृत घोषणा गरेका हुन् । दोर्जे तामाङले लक्ष्मणमाथि छुरा प्रहार गरेका थिए । दोर्जे फरार भएका छन् । उनको खोजीमा महानगरीय …

पहिरोमा भएको मानवीय क्षतिप्रति देउवाद्वारा दुःख व्यक्त

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सिन्धुपाल्चोक, कालीकोट र मकवानपुरमा पहिराले गर्दा मानवीय क्षति भएकामा दुःख व्यक्त गरेका छन् । उनले आज समवेदना व्यक्त गर्दै बाढीपहिरामा मृत्यु भएकाप्रति दुःख व्यक्त र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सरकारलाई …

पहिरोले घर पुरिदा एकै परिवारका ६ जनाको मृत्यु

कालिकोट जिल्लाको महावै गाउँपालिका वडा नं. तीनको नख्खुमा पहिरोले एक घर पुरिँदा ६ जनाको मृत्यु भएको छ । गएराति साढे १२ बजेतिर महाबै गाउपालिका ३ नख्खु गाउँ कालिकोटमा वडा सदस्य रज बहादुर बिष्टको घर पहिरोमा पुरिएर उनका २ छोरा २ …

सिन्धुपाल्चोकमा फेरि प्राकृतिक बिपत्ति, २२ घर पुरिए

अबिरल बर्षाको कारण जुगल गाउँपालिका वडा नम्बर २ लिदिमा आज विहानको ६ बजे भिषण पहिरोले कम्तीमा २१ घर पुरेकोकेही थप घरहरु जोखिममा रहेको जानकारी प्राप्त भएको गाउँपालिका उपाधक्ष्य श्रीजना तामाङले आगमन खबरलाई जानकारी दिनुभयो । पहिरो गाउँकोबीच भागमा गएकोले कति …

बलात्कार मुद्दामा साढे ७ वर्ष कैद ,५० हजार क्षतिपूर्ति

जिल्ला अदालत तनहुँले बलात्कार मुद्दामा एक जनालाई साढे सात वर्ष कैद फैसला सुनाएको छ। जिल्ला कारागार तनहुँको थुनामा रहेका घिरिङ गाउँपालिका–५ बस्ने प्रेमबहादुर रानालाई सात वर्ष ६ महिना कैदको सजाय सुनाएको हो। जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले पीडित महिलालाई पीडकबाट …