जिल्ला अदालत तनहुँले बलात्कार मुद्दामा एक जनालाई साढे सात वर्ष कैद फैसला सुनाएको छ।
जिल्ला कारागार तनहुँको थुनामा रहेका घिरिङ गाउँपालिका–५ बस्ने प्रेमबहादुर रानालाई सात वर्ष ६ महिना कैदको सजाय सुनाएको हो। जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले पीडित महिलालाई पीडकबाट ५० हजार क्षतिपूर्ति तिराउने फैसला पनि गरेको छ।
घिरिङ –५ स्थित एक महिलालाई बलात्कार गरेको अभियोगमा राना पक्राउ परेका थिए। उनीविरुद्ध ०७६ फागुन २ गते अदालतमा मुद्दा दर्ता भएको थियो।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …