सिन्धुपाल्चोक लिदी सिंगो गाउँ अहिले शाेकमा डुबेको छ । पहिरोका धेरै घटनाबारे स्थानीयले पूर्वानुमान गरेका हुँदैनन् तर लिदी गाउँकाले भने पहिरोको जोखिमबारे स्थानीय प्रशासनलाई जानकारी गराउँदा गराउँदै पनि समयमै स्थानान्तरण नगर्दा यो विपत्ति आइलागेको छ । गाउँभन्दा माथिको जमिनमा धाँजा …
काठमाडौंको मनमैंजुमा छुरा प्रहार गरी नुवाकोटका लक्ष्मण तामाङको हत्या भएको छ । घाइते अवस्थामा ग्रिनसिटी अस्पतालमा लगिएकोमा चिकित्सकले तामाङलाई मृत घोषणा गरेका हुन् । दोर्जे तामाङले लक्ष्मणमाथि छुरा प्रहार गरेका थिए । दोर्जे फरार भएका छन् । उनको खोजीमा महानगरीय …
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सिन्धुपाल्चोक, कालीकोट र मकवानपुरमा पहिराले गर्दा मानवीय क्षति भएकामा दुःख व्यक्त गरेका छन् । उनले आज समवेदना व्यक्त गर्दै बाढीपहिरामा मृत्यु भएकाप्रति दुःख व्यक्त र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सरकारलाई …
कालिकोट जिल्लाको महावै गाउँपालिका वडा नं. तीनको नख्खुमा पहिरोले एक घर पुरिँदा ६ जनाको मृत्यु भएको छ । गएराति साढे १२ बजेतिर महाबै गाउपालिका ३ नख्खु गाउँ कालिकोटमा वडा सदस्य रज बहादुर बिष्टको घर पहिरोमा पुरिएर उनका २ छोरा २ …
अबिरल बर्षाको कारण जुगल गाउँपालिका वडा नम्बर २ लिदिमा आज विहानको ६ बजे भिषण पहिरोले कम्तीमा २१ घर पुरेकोकेही थप घरहरु जोखिममा रहेको जानकारी प्राप्त भएको गाउँपालिका उपाधक्ष्य श्रीजना तामाङले आगमन खबरलाई जानकारी दिनुभयो । पहिरो गाउँकोबीच भागमा गएकोले कति …
जिल्ला अदालत तनहुँले बलात्कार मुद्दामा एक जनालाई साढे सात वर्ष कैद फैसला सुनाएको छ। जिल्ला कारागार तनहुँको थुनामा रहेका घिरिङ गाउँपालिका–५ बस्ने प्रेमबहादुर रानालाई सात वर्ष ६ महिना कैदको सजाय सुनाएको हो। जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले पीडित महिलालाई पीडकबाट …