राष्ट्रकवि घिमिरेले निधनपछि सार्वजनिक गर्नू भनेको अन्तिम गीत -“त्यसरी होओस् मरण”

राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराएको ‘त्यसरी होओस् मरण …’ बोलको श्रव्य सामग्री राससलाई प्राप्त भएको छ । मंगलवार साँझ १०१ वर्षका उमेरमा दिवङ्गत राष्ट्रकवि घिमिरेले गीत आफू बितेपछि परिवारले सुन्न र सबै सञ्चारमाध्यमलाई उपलब्ध …

राष्ट्रकवि घिमिरेको अन्तिम संस्कार १० बजे पशुपति आर्यघाटमा गरिने

राष्ट्रकवि माधवप्रसाद घिमिरेको बुधवार बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ । यतिबेला राष्ट्रकवि निवास लैनचौरमा आफन्त र शुभेच्छुक जम्मा भएका छन् । घिमिरेको १०१ वर्षको उमेरमा मंगलवार साँझ आफ्नै निवासमा निधन भएको हो । उनी गत …

कोरोना अपडेट : एकैदिन १ हजार बढी संक्रमण पुष्टि, ७ को मृत्यु ,उपत्यकामा २०५ नयाँ संक्रमित

नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लाे २४ घण्टामा ७ जनाकाे मृत्यु ,१ हजार १६ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको हो ।  काठमाडौं उपत्यकामा मात्र २०५ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १३८, ललितपुर …

भोली बुधबार मध्यरातदेखि भदौ १० गतेसम्म उपत्यकामा निषेधाज्ञा

काठमाडौं उपत्यकामा भोलि (बुधबार) देखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ । राजधानीमा कोभिड १९ को संक्रमण बढिरहेका बेला उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भर्खरै सकिएको …

रुसले तयार पारेको कोरोना भ्याक्सिन नेपालले चाहेमा छिट्टै उपलब्ध

नेपालका लागि रुसका राजदूत एलेक्से नोविकोभले नेपालले चाहेमा आफ्नो मुलुकले तयार पारेको कोभिड–१९ को भ्याक्सिन छिट्टै उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग सिंहदरबारमा मंगलबार भएको शिष्टाचार भेटमा राजदूत नोविकोभले भने, ‘रुसले तयार …

रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उनको पारिवारिक स्रोतका अनुसार पछिल्लो समय बिरामी राष्ट्रकविको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो । १ सय १ वर्षको उमेरमा उनको निधन भएको हो । घिमिरेको जन्म विक्रम संवत १९७६ …

भक्तपुरमा सार्वजनिक यातायात भदौ १५ गतेसम्म बन्द

भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात यही भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिसँग भएको छलफलबाट यस्तो निर्णय गरिएको हो ।  विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना …

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु

नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लाे २४ घण्टामा ७ जनाकाे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको हो । मृत्यु हुनेमा काभ्रे, मोरङ, धनुषा, बाँके र कास्कीका १ –१ जना पुरुष रहेका छन् भने तनहुँकी एक महिला रहेकी …

कोरोना नेपाल : एकैदिन १ हजार १६ जनामा पुष्टि

नेपालमा एकैदिन १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १ हजार १६ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको हो ।  योसँगै देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २८ हजार …

सशस्त्र प्रहरीका ४२ जनामा कोरोना सङ्क्रमण

राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ ।  यसअघि सोही बाहिनीका आठ …