बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत १ संक्रमितको मृत्यु

रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक संक्रमितको मृत्यु भएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय पुरुषको शुक्रबार बिहान ६ बजे मृत्यु भएको हो । ती व्यक्तिलाई श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी …

गाई काटेको अभियोगमा ४ जना पक्राउ

गौहत्याको अभियोगमा नुवाकोट प्रहरीले तारकेश्वर गाउँपालिका–५ बाट चार जनालाई बिहीबार राति पक्राउ गरेको छ । काभ्रेस्थित सिरानटोल निवासी सन्तबहादुर तामाङको गोठको गाई लगेर काटेको अभियोगमा चन्द्रबहादुर तामाङ, सुदीप तामाङ, जय तामाङ र दले तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख अविनारायण …

भरतपुर अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु

भरतपुर अस्पतालमा उपचारत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुष रहेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको सूचनामा विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन …

मन्त्रिपरिषद्को ठोस निर्णय नहुँदा बिदेशमा अलपत्र नेपालीको बिजोग

सरकारले कहिले जहाज रित्तै फर्काउने निर्णय, कहिले उद्दार गर्ने ,कहिले बन्द गर्ने निर्णयले अलपत्र परेका नेपालीले हैरानी खेपेका छन: भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषद्‌मा बिहीबार पेस गरेको प्रस्तावमा शुक्रबार उपप्रधानमन्त्रीसहित …

नारायणी अस्थायी अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु

वीरगन्जमा बिहीबार साँझ थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–५ का ७४ वर्षीय पुरुषको नारायणी अस्थायी कोरोना वीरगन्ज हेल्थ केयर अस्पतालमा बिहीबार बेलुकी पौने ७ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । ज्वरो र …

कोरोना संकट: मुलुकभर ४० जिल्लामा निषेधाज्ञा ,सिल र सेवा बन्द

कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि काठमाडौं उपत्यका लगायत देशभरका ४० जिल्लामा कतै विशेष क्षेत्र र कतै जिल्लाभर निषेधाज्ञा र निश्चित सेवा सञ्चालनमा रोक लगाइएको छ । गृह मन्त्रालयका अनुसार २९ जिल्लामा निषेधाज्ञा, ७ जिल्लामा लकडाउन र २/२ जिल्लामा सिल …

थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि , कुल संख्या २९ हजार ६४५

पछिल्लो २४ घन्टामा बिहीबार थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या २९ हजार ६४५ पुगेको जनाए । स्वास्थ्य तथा जनसंख्या …

उपत्यकामा थपिए २०० जना नयाँ संक्रमण

काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप २०० जनामा कोरोना संक्रमण देखिएको बताएका हुन् । पछिल्लो २४ घन्टामा काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा …

कोरोना अपडेट : ६८१ जना नयाँ सन्क्रमण,कुल संख्या २८ हजार ९३८,मृत्यु हुनेको संख्या १२०

पछील्लो २४ घण्टामा ६८१ जनामा कोरोना संक्रमण र ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मृत्यु हुनेमा काठमाडौं र बर्दियाका १–१ पुरुष तथा मोरङ, भक्तपुर, चितवन र सुनसरीका १–१ जना महिला गरी ६ जना छन् । …

मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

दुर्गा भण्डारीलाई प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष बनाउने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले भण्डारीलाई कार्यवाहक अध्यक्ष नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न बुधवार सरकारको नाममा आदेश जारी गरेको हो । …