पछिल्लो २४ घन्टामा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि

  पछिल्लो २४ घन्टामा थप ७४३ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले साेमबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको …

स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने टोखा नगरपालिकाको निर्णय

टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाको आइतबार बसेको ६१ औँ नगर कार्यपालिकाको बैठकले कोभिड–१९ नियन्त्रणमा अग्रभागमा प्रत्यक्ष खटिने मेडिकल अधिकृतसहितको टोली र स्वाब सङ्कलनमा खटिने प्रयोगशालाकर्मीलाई खाइपाई आएको …

पाल्पामा पिसीआर मेसिन जडानका लागि एक करोड निकासा

कोरोना भाइरस सङ्क्रमण भए नभएको परीक्षणलाई सहज बनाउन पाल्पामा पिसीआर मेसिन जडानका लागि रु एक करोड रकम निकासा भएको छ । जिल्ला अस्पताल पाल्पाले मेसिन खरिद गर्न सक्ने गरी नेपाल सरकारले आवश्यक रकम अस्पतालका नाममा निकासा गरेको छ । कोरोना …

विराटनगरमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

विराटनगर महानगरपालिकामा आइतबार राति थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट विराटनगर ८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै महानगरमा मात्रै कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । बिहीबार स्वाब संकलन …

विदेशमा कोरोनाबाट १९२ नेपालीको मृत्यु

विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट विदेशमा १९२ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोभिड–१९ बाट पछिल्लो हप्ता लग्जम्र्वमा थप १ जनाको ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेमा विभिन्न १६ मुलुकका नेपाली रहेका छन् …

वीरगन्ज नारायणी अस्पतालमा थप एक कोरोना संक्रमित मृत्यु

नारायणी अस्पतालमा उपचार गराइरहेकी कोरोना संक्रमित एक वृद्धाको आइतबार मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार पर्साको बिन्दवासनी गाउँपालिका–३ इटियाही निवासी ७० वर्षीय महिलाको आईसीयूमा उपचारको क्रममा आइतबार ११ बजेर ४० मिनेटमा मृत्यु भएको हो । पुरानो क्षयरोगको …

कैलाश खोला बाढीपीडित भन्छन: बाढीबाट बचेको खेति सरकारबाट बचाउन सकिएन

अछामको कैलाश खोलामा गत मङ्गलबार आएको बाढीले रामरोशन गाउँपालिका ५ मा मने साउदको करिब १५ रोपनी जग्गामा लगाएको धानबाली नष्ट भइ खेत बगर बन्यो । बाढीबाट केही क्षेत्रको धान भने बचेको थियो ,तर गृहमन्त्री रामबहादुर थापा ‘बादल’को जम्बो टोलीले उक्त …

उपत्यकामा अत्यावश्यक वस्तुको बिक्रीको समय सीमा निर्धारण

उपत्यकाका तीन जिल्लामा खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको बिक्रीको समय सीमा निर्धारण गरिएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक वस्तुको सूचीमा रहेका खाद्य वस्तु, दूध (दुग्धजन्य पदार्थ), फलफूल, तरकारी, माछामासु आदिको बिक्रीको समयसीमा निधारण गरेका हुन् …

उपत्यकामा पछिल्लो २४ घन्टामा १६६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ जना संक्रमित फेला परेको जानकारी गराएको हो ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ३ जनाको मृत्यु ,कुल संख्या १४९ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ३ जनाको मृत्यु भएसँगै मृतकको संख्या १४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबार जानकारी दिए । प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा झापाका …