काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् । साहले अहिलेको ताजा अपडेट अनुसार ८४२ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ७२३ मत पाएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना …
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खामा कांग्रेसको प्यानल विजयी भएको छ । कांग्रेसका वडाध्यक्ष उम्मेदवार केशव खत्री ३९२ मत पाएर विजयी भएका हुन् । खत्री आफ्नो प्यानल सहित विजयी भएका हुन् । माओवादी केन्द्रका राजेन्द्र राईले ३८० र एमालेका …
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् । २२८३ मत गन्दा उनले ७३६ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६२० मत पाएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले …
कास्की। स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा मतगणना सरु भएको छ । पोखरा महानगरमा शनिबार अपराह्न ४ः१५ बजेदेखि मतगणना सुरु भएको हो । बिहान बसेको सर्वदलीय बैठकले दिउँसो २ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरे पनि दुई घण्टा ढिलो गरी …
डडेलधुरा ।नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको वडामै कांग्रेस उम्मेदवार पराजित भएका छन् । डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस (बीपी)का नरेश भण्डारी निर्वाचित भएका हुन् । भण्डारीले ६७३ मत पाए भने कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत प्राप्त …
काठ्माडौं । उपत्यका २५ औ घण्टा अस्तव्यस्त हुने सहर हो । दैनिक हजारौंको संख्यामा सवारी साधन ओहोरदोहोर हुन्छ । तर, धेरैजसो सडकमा ट्राफिक लाइटको व्यवस्था छैन् । भएका ट्राफिक लाइटहरु पनि बिग्रिएका छन् । कतिपय ठाँउमा ट्राफिक लाइट भएपछि देखिदैन् …
काठमाडौं ।पछिल्लो समय च्याउ उम्रेझै निजी शिक्षण संस्थाहरु खुल्ने क्रम जारी छ । दुईतिन घरको अन्तरमा शिक्षण संस्थाहरु भेटिन्छन् । तर, निजी शिक्षण संस्थाहरुले राम्रो शिक्षा दिने नाममा मँहगो शुल्क लिएर ठगिरहेका छन् । विद्यार्थीका अभिभावकसंग मनलाग्दी भर्ना फिसदेखि लिएर …
काठमाडौँ ।देशभर स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ । शनिबार अपरान्हसम्म ११ वटा स्थानीय तहको परिणाम आएको छ । अहिलेसम्म निर्विरोध निर्वाचितसमेत गरी नेकपा एमालेले ५, नेपाली कांग्रेसले ३, नेकपा एकीकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले १ स्थानमा जितेका …
काठमाडौँ ।काठमाडौं महानगरपालिमा २ सय मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन साहले ७४ मत प्राप्त गरेको आग्रता कायम गरेका छन् । हालसम्म वडा नम्बर १ र ३२ को एक/एक सय मत गणना गरिएको छ । कांग्रेसकी सिर्जना सिंहले ४६ मत …
डडेल्धुरा। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहपालिकामा नेपाली काँग्रेसले दोब्बर अग्रता बनाएको छ । मतगणना हुँदा काँग्रेसका उम्मेदवार इन्द्र कार्कीले एक हजार ३०९, नेपाली काँग्रेस विपीका सुरेन्द्र मालीले ५६७ नेकपा एकीकृत समाजवादीका नर बहादुर बिष्टले १७८ र मत …