इजरायलमा छुरा प्रहारबाट चार जनाको मृत्यु, कैयौँ घाइते

जेरूसेलम। इजरायलको एक व्यापारिक केन्द्रमा अज्ञात ब्यक्तिले गरेको छुरा प्रहारमा चार जनाको मृत्यु भएको छ । घटनामा थुप्रै घाइते भएका छन् । इजरायलको दक्षिणी क्षेत्रमा रहेको बेरशेवा शपिङ मलमा गाडीमा आएको आक्रमणकारीको समुहमध्ये एक ब्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा तीन …

बागमती प्रदेशमा फैलिँदै बर्डफ्लु, कृषकलाई सर्तक रहन आग्रह

मकवानपुर। बागमती प्रदेश कृषि तथा पशुपक्ष विकास मन्त्रालयका अनुसार प्रदेशका छ जिल्लामा बर्डफ्लु फैलिएको छ । हालसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक जिल्लामा बर्डफ्लु देखिएको मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बर्डफ्लुका कारण हालसम्म …

निर्वाचनमा कांग्रेस एकढिक्का हुनुपर्छ : निधि

धनुषा। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको बलियो उपस्थितिका लागि एकढिक्का भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । कांग्रेसको १४औँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित धनुषा जिल्लाको पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्न आज आयोजित …

गृहमन्त्री खाण विभिन्न कार्यक्रममा सहभागी हुन आज कपिलबस्तु र नवलपरासी जानुहुने

काठमाडौं  । गृहमन्त्री बालकृष्ण खाण आज विभिन्न कार्यक्रममा सहभागी हुन कपिलबस्तु र नवलपरासी पूर्व जानुहुने कार्यक्रम तय भएको छ । आज बिहान ८ः३० बजे गृहमन्त्री खाण हेलिकोप्टरबाट कपिलबस्तु जानुहुने कपिलबस्तु र नवलपरासी पूर्वमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउनुहुने उहाँको …

चुनावसम्म सत्ता गठबन्धनलाई कायम राख्न अध्यक्ष नेपाल तयार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धनबीचको एकता स्थानीय तहको निर्वाचनसम्म कायमै रहने दाबी गर्नुभएको छ । समाजवादी प्रेस सङ्गठन, नुवाकोटले विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा आज अध्यक्ष नेपालले तोकिएको मितिमा स्थानीय तहको …

राष्ट्रपति भण्डारीबाट रेल्वे अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

विद्युत् बक्यौता नबुझाउँदा बसपार्कको लाइन काटियो

काठमाडौं । विद्युत् र खानेपानीको बक्यौता रकम नबुझाउँदा तुलसीपुर बसपार्कको विद्युत् र खानेपानीको लाइन काटिएको छ । बसपार्कमा एक हप्ताअघि विद्युत् लाइन काटिएको हो भने दुई हप्ताअघि  खानेपानीको लाइन काटिएको थियो । विद्युत् कार्यालयको रु आठ लाख बक्यौता नतिर्दा चैत …

राष्ट्रघाती भनेर गलत प्रचार गरे पनि एमसीसी नेपालको पक्षमा छ: प्रधानमन्त्री देउवा

खोटाङ । प्रधानमन्त्री शेरबहादुर देउवाले देश विकासकालागि अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गरिएको बताउनुभएको छ । मोटरेबल पक्की पुल उद्घाटन गर्न खोटाङ आउनु भएका प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।  केही व्यक्तिले राष्ट्रघाती भनेर गलत प्रचार …

कांग्रेसकै नेतृत्वमा विकास अभियान : वरिष्ठ नेता पौडेल

दमौली। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्वमा मुलुकमा विकास निर्माणको अभियान थालनी भएको बताउनुभएको छ । कांग्रेस व्यास नगरसमिति वडा नम्बर ३ ले आज पार्टी कार्यालयमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता पौडेलले कांग्रेसकै नेतृत्वमा विकासमा फड्को मारेको उल्लेख …

रेडपाण्डाको छालासहित चार पक्राउ

राँझा। प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अञ्जना होटलबाट आइतबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ का हर्कबहादुर विक, विवेक बोहरा र वडा नं ११ का रामकृष्ण …