नक्कली पीसीआर रिपोर्ट बनाउने दुई अस्पतालका चार कर्मचारी नियन्त्रणमा

सम्बन्धित व्यक्तिको उपस्थितिबिनै बिचौलियाले आफ्नै वा परिवारका सदस्यको स्वाब संकलन गर्ने र ल्याबले सहजै पीसीआर नेगेटिभ रिपोर्ट उपलब्ध गराउने खुलासा काठमाडौँ । विदेश जानेहरूका लागि कोभिडको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य छ । सरकारले पीसीआर परीक्षणका लागि सरकारी अस्पतालमा ८ सय रुपैयाँ …

वैदेशिक रोजगारीका लागि लागतभन्दा १० गुणा बढीसम्म रकम तिर्नुपर्ने बाध्यता कायमै

काठमाडौं । वैदेशिक रोजगारीका लागि लागतभन्दा १० गुणा बढीसम्म रकम तिर्नुपर्ने बाध्यता रहेको छ । विशेष गरी रोजगारीका  खाडी मुलुकमा जानका लागि १० हजार रकम तिर्नुपर्ने भए पनि हाल एक लाखदेखि अढाई लाखसम्म तिर्नुपर्ने बाध्यता रहेको हालै यहाँ आयोजित कार्यक्रमका …

प्रधानमन्त्रीको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा गजुरेल नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा नुवाकोटका किरण गजुरेललाई नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले गजुरेललाई प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा मङ्गलबार नियुक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गजुरेल …

सर्वसाधारणले लक्जरियस् नयाँ ट्याक्सी चढ्ने दिन कहिले आँउछ सरकार ?

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा केही दिनअघि मन्त्री रेणुकुमारी यादवको नेतृत्वमा बैठक बसेको थियो । बैठकमा मन्त्रालयको सचिव र यातायात व्यवस्था विभागका डिजीको सहभागिता थियो । तिन वटा उच्चपदस्थ व्यक्ति मिलेर ट्याक्सीको वर्गीकरण गर्ने, लक्जरियस्, सुपर डिलक्स, डिलक्स …

सांसद भन्छन्– ‘जनगणनामा हामी नै छुट्यौं’

काठमाडौँ ।राष्ट्रिय जनगणना २०७८ को प्रक्रिया र प्रारम्भिक नतिजाप्रति संघीस सांसदले असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभा अर्थ समितिले मंगलबार संसद् सचिवालयमा गरेको ‘१२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा’ विषयक छलफलमा कतिपय सांसदले आफू नै गणनामा छुटेको बताए । छलफलमा सहभागी सांसदले जनगणना …

प्रधानमन्त्रीसमक्ष सूचना आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रिय सूचना आयोगले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आयोगको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।  प्रतिवेदनमा सम्पादन गरेका मुख्य–मुख्य काम कारबाही सङ्लग्न वार्षिक प्रतिवेदन सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २५ को उपदफा १ बमोजिम …

मेलम्ची खानेपानी आयोजना: गेग्य्रान हटाएर पुरिएका संरचना निकाल्न सुरु

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाका विभिन्न संरचनामा रहेका गेग्य्रान हटाएर पुरिएका संरचना निकाल्न थालिएको छ । आयोजनामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो प्रालिले गएको वर्षामा पुरिएका संरचना खुलाउन लागेको हो । वर्षामा बाढी र पहिराका कारण पुरिएर रहेका संरचना खुलाएर …

भ्रष्ट्राचार नियन्त्रणमा सरकार प्रतिबद्धः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्ट्राचार नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले भ्रष्ट्राचार नियन्त्रणका लागि केन्द्रले चालेका कदमप्रति सरकारको सदैव साथ रहने बचन दिनुभयो । उहाँले …

सोनाम ल्होसार र न्वागी पर्वमा बागमती सरकारले दियो सार्वजनिक बिदा

मकवानपुर । बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सोनाम ल्होछार र न्वागी पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होसार र चेपाङ समुदायले मनाउने मुख्य पर्व न्वागीको उपलक्ष्यमा  सार्वजनिक …

बागमती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना  खोल्ने  प्रक्रिया अगाडि बढाउने निर्णय सोमबार बसेको  बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जनाएको छ …