माघ १५ गतेसम्म सिनेमा हल र जिम बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । कोरोना महामारीको तेस्रो लहर फैलदै गएपछि सरकारले सिनेमा हल र जिम बन्द गर्ने निर्णय गरेको छ । पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ गतेसम्म सिनेमा हल र जिम बन्न …

प्रधानमन्त्री कार्यालयमा दोब्बर सचिव

काठमाडौँ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औचित्य पुष्टिबिना बढुवा र दरबन्दी सिर्जना गरेर सचिव संख्या नौ पुर्‍याइएको छ । चार जनाको दरबन्दी रहेको उक्त कार्यालयमा दोब्बरभन्दा बढी सचिव हुँदा उनीहरूका लागि बस्ने ठाउँको समेत अभाव छ । कतिपय सचिव काम नै नभएकाले कार्यालयमा …

कोइला बाली झ्याल ढोका थुनेर बस्दा निसासिएर एकाघरका चारको मृत्यु

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदी गाउँमा निसासिएर एकाघरका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी र कल्पाकै दाजुको …

राजनीतिले बाटो बिराएकोमा उपसभापति गुरुङद्वारा चिन्ता व्यक्त

रुपन्देही । राजनीतिले बाटो बिराएको भन्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले चिन्ता व्यक्त गर्नुभएको छ । भैरहवामा आयोजित सिद्धार्थ जेसिजको ४७औँ पदस्थापन समारोहमा नेता गुरुङले भन्नुभयो, “नेपाली राजनीतिले बाटो बिराएको छ । नेतृत्वले त्याग गर्न नसक्दा बारम्बार समस्या सिर्जना हुने …

नयाँ भेरियन्टले चुनौती थप्यो : देउवा

कोरोना सङ्क्रमण नियन्त्रणमा लिन विशेषज्ञ चिकित्सकसँग छलफल काठमाडौं । तीव्रगतिमा फैलिरहेको कोरोना सङ्क्रमणलाई नियन्त्रणमा लिन सरकारले विशेषज्ञ चिकित्सकसँग छलफल गरेको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशनका पदाधिकारी तथा सङ्क्रामक रोग विशेषज्ञसँग कोरोना नियन्त्रणका बारेमा …

सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुग्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा ३७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४१२ जनाको पीसीआर परीक्षण गर्दा ३७ सय ३ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी ४१ सय ४४ …

माघ २ गतेदेखि खोपको पूर्ण मात्रा लगाएको ६ महिना भएकालाई बुस्टर मात्रा दिइने

काठमाडौँ ।सरकारले माघको पहिलो हप्तादेखि कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पुस २८ गते माघको पहिलो हप्तादेखि बुस्टर मात्रा दिने मन्त्रीस्तरीय निर्णय भएको हो । स्वास्थ्य मन्त्रालयले ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य …

आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने

काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुनेछ ।   श्रम, …

राष्ट्रियसभा सदस्य निर्वाचन: एमालेका उम्मेदवार पराजित हुने निश्चित

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा तीन सिटमा ६ जनाबीच प्रतिस्पर्धा हुँदै छ । आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारूढ गठबन्धन र प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हँुदै छ । तर, मतभारको आधारमा सत्तारूढ गठबन्धनको जीत …

लिपुलेक प्रकरण उपर नेपाली कांग्रेसको ध्यानाकर्षण

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर केहिदिन अघि एक कार्यक्रममा व्यक्त गर्नुभएको भनाइप्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ ।  महामन्त्रीद्रय गगनकुमार थापा ,विश्वप्रकाश शर्माद्वारा जारी बिज्ञप्तिमा लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमी हो …