एमसिसी अनुदानका प्रसारण लाइनः जग्गा प्राप्ति र वन क्षेत्रको पहुँच जटिल हुनसक्ने

काठमाडौँ।नेपालमा प्रसारण लाइन निर्माणमा एउटा टावर नै एउटा आयोजना जस्तो बनिरहेको छ । यस्तो बेला पाँच वर्षभित्र नै सम्पन्न गर्ने गरी अमेरिकी सहयोग सम्झौता एमसिसीबाट निर्माण हुने प्रसारण निर्माणको काम सहजरुपमा निकर्षमा पु¥याउन भने कडा मिहिनेत गर्नुपर्ने हुनसक्छ । कूल …

चौबीस बुँदे घोषणापत्र जारी गर्दै कानून व्यवसायीको राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ। न्यायपालिकाको शुद्धीकरण गरी भ्रष्टाचारमुक्त बनाउने, नयाँ प्रवेशी कानून व्यवसायीको दक्षतावृद्धिलगायतको २४ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै कानून व्यवसायीको सम्मेलन सम्पन्न भएको छ । नेपाल बार एशोसिएशनले यही फागुन १५, १६ र १७ गते आयोजना गरेको सम्मेलनको १५ औँ अखिल …

आँखा उपचार सेवा प्रभावकारी बन्दै

गण्डकी। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सीमित स्रोतसाधनका बाबजुद पनि नेपालमा आँखामा लाग्ने जस्तोसुकै रोगको उपचार प्रभावकारी बन्दै गएको बताउनुभएको छ । पोखरा महानगरपालिका–१७ घारीपाटनस्थित हिमालय आँखा अस्पतालको २९औँ वार्षिकोत्सव समारोहको आज उद्घाटन गर्दै उहाँले नेपाल सरकार तथा दातृनिकायको अथक …

महाशिवरात्रिमा शिवको मूर्ति प्रतिस्थापन

दमौली। महाशिवरात्रि पर्वको अवसरमा तनहुँको म्याग्दे गाउँपालिका–२ काफ्लेथोकमा १६ फिट अग्लो शिवको मूर्ति प्रतिस्थापन गरिएको छ । उक्त मूर्ति शिवरात्रिको अवसर पारेर आज प्रतिस्थापन गरिएको हो । उक्त मूर्ति मुलुककै दोस्रो अग्लो भएको दावी गरिएको छ । स्थानीयवासी रमेश काफ्ले …

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा आराधना

काठमाडौँ। महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिर जानु भई पूजा आराधना एवं दर्शन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मूल मन्दिर प्रवेश गर्नु भई विधिपूर्वक पूजा आराधना एवं दर्शन गर्नुभएको हो । उहाँले विधिअनुसार सबै मठ मन्दिरको दर्शन गरी …

थप १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौ। देशभर पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा ६ हजार ५०४ जनाको पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको …

वीरेन्द्रनगरमा निषेधाज्ञा हटाइयो

कर्णाली। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि वीरेन्द्रनगरमा सोमबारदेखि लगाइएको निषेधाज्ञा हटाइएको छ । स्थानीय प्रशासनले निषेधाज्ञा हटाएर केही ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आज साँझ ७ बजेसम्म …

डोलेश्वर, आशापुरीदेखि कैलाशपतिसम्म दर्शनार्थीको घुइँचो

भक्तपुर। महाशिवरात्रि पर्वको अवसरमा भक्तपुरका प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वर, आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको भीड लागेको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित शिवरात्रि पर्वका लागि मात्रै मन्दिरको चारैवटा ढोका खुला रहने डोलेश्वर महादेव मन्दिरमा आज दर्शनार्थीको बिहान ४ बजेदेखि …

पौडी खेल्न गएका युवक बेपत्ता

गोदावरी। कर्णाली नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका–७ का अन्दाजी ३२ वर्षीय धर्म भण्डारी नदीमा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ । सोमबार पौडी खेल्ने क्रममा ती युवक डुबेर बेपत्ता भएको जिल्ला प्रहरी …

आज सेना दिवस भब्य रुपमा मनाइदै

काठमाण्डाै। नेपाली सेनाले आज सेना दिवसको अवसरमा देशभर विविध कार्यक्रम गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। दिवसका अवसरमा सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, …