शिवरात्रिका अवसरमा पशुपतिमा यस्तो छ ट्राफिक व्यवस्थापन

काठमाण्डाै। महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रिका अवसरमा पशुपतिमा आवश्यक ट्राफिक व्यवस्थापन गरेको जनाएको छ । ट्राफिक प्रहरीले पशुपतिनाथको मन्दिर दर्शन गर्न आउने दर्शनार्थीबाहेक चाबहिल, गौशाला, तिलगङ्गा हुँदै अन्यत्र जाने गाडीलाई वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरेको छ । पशुपति क्षेत्रमा …

पशुपतिमा दर्शनार्थीको घुइचो, १० लाखभन्दा बढीले दर्शन गर्नसक्ने

काठमाण्डाै । आज पशुपति एवम् वाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनहरुको भिड लागेको छ । शिवरात्रिलाई लक्षित गर्दै पशुपति क्षेत्रलाई सिँगारिएको छ । चार वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ । यस वर्ष पनि …

चाँगुनारायण नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

भक्तपुर। चागुनारायण नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । चाँगुनारायण नगरपालिका–४ हुचीढुङ्गामा २०७७ मङ्सिरबाट सञ्चालनमा ल्याएको चाँगुनारायण नगर अस्पतालमा सञ्चालनमा आएको अक्सिजन प्लान्टको सोमबार नगरप्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गर्नुभयो । चाँगुनारायण फाउण्डेशनको ६० प्रतिशत र नगरपालिकाको ४० …

निषेधाज्ञापछि वीरेन्द्रनगर सुनसान

कर्णाली। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि लगाइएको कफ्र्यु(निषेधाज्ञा)का कारण वीरेन्द्रनगर सुनसान बनेको छ । कफ्र्यु आदेश जारी भएपछि महाशिवरात्रि पर्वसम्बन्धी विभिन्न कार्यक्रम स्थगन गरिनुका साथै यहाँका शिव मन्दिर सुनसान छन् । प्रशासनले कफ्र्य तोड्ने …

एमसीसी अनुमोदन भएकोमा अमेरिकाद्वारा स्वागत

काठमाण्डाै। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन भएकोमा काठमाण्डौमा रहेको अमेरिकी दूतावासले विज्ञप्ति निकालेर स्वागत गरेको छ । दूतावासको विज्ञप्तिमा यो वर्ष नेपाल र अमेरिका बीचको कुटनीतिक सम्बन्धको ७५औँ वर्ष रहेको उल्लेख गर्दै यी ७५ …

बैतडीमा स्थानीय तहको निर्वाचन तयारी तीव्र

बैतडी। जिल्ला निर्वाचन कार्यालयले आगामी स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीलाई तीव्रता दिएको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै निर्वाचन कार्यालय तयारीमा जुटेको हो । मिति घोषणासँगै मतदाता नामावली सङ्कलन स्थगित गरिएको छ । अहिले …

चन्द्रागिरि यसरी हुँदैछ ‘स्मार्ट सिटी’

काठमाडौँ, तपाइँ चन्द्रागिरि नगरवासी हुनुहुन्छ ? हुनुहुन्छ, भने अब तपाइँ स्थानीय सरकारबाट पाउने सेवा सुविधा लिन नजिकको वडा कार्यालय धाइरहनु पर्दैन । यतिमात्र होइन, तपाइँले स्थानीय सरकारलाई बुझाउनुपर्ने सेवा शुल्क, कर र राजस्व अनलाइनमार्फत तिर्न सक्नुहुनेछ । साथै आफूलाई आवश्यक …

गृहमन्त्री खाँणद्वारा धन्यवाद व्यक्त

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी अनुदान सहयोगसम्बन्धी परियोजना सम्झौता(एमसीसी)का विषयसँग जोडेर भएको आन्दोलनमा संयमता अपनाई सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका सुरक्षा प्रमुखलाई धन्यवाद व्यक्त गर्नुभएको छ । गृहमन्त्री खाँणले …

एमसीसी सम्झौता बहुमतलेअनुमोदन

काठमाडौं । प्रतिनिधिसभाले कुनै पनि सैन्य गठबन्धनमा आबद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना ‘मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी)’ बहुमतले अनुमोदन गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौता’bout उठेका प्रश्न समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव …

देव गुरुङको प्रश्न : ‘संसदले पारित गरेको व्याख्यात्मक घोषणा एमसीसीले पारित गर्छ ?’

काठमाण्डाै। माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदले पारित गरेको व्याख्यात्मक घोषणा एमसीसीले पारित गर्छ या गर्दैन भनेर प्रश्न राख्नुभएको छ । अमेरिकी सहायता परियोजना एमसीसीलाई विशुद्ध आर्थिक परियोजनाको रूपमा कार्यान्वयन गर्नुपर्ने पनि बताउनुभएको छ । एमसीसीमाथिको छलफलमा बोल्दै उहाँले …