काठमाडौं महानगरपालिका सिर्जना र बालेनबीच प्रतिस्पर्धा

काठमाडौँ ।काठमाडौं महानगरपालिका प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसकी सिर्जना सिंहले अग्रता लिएकी छन् ।  हालसम्म गणना गरिएको १ सय २५ मतमध्ये कांग्रेसकी मेयर उम्मेदवार सिंहले ३६ मत प्राप्त गरेकी छिन्।बालेन शाह ३१ मतका साथ दोस्रोमा छन् । त्यसैगरी एमाले केशव स्थापितले …

गुठीको जग्गा कहिले फिर्ता ल्याउने ?

काठमाडौं ।पशुपतिनाथ मन्दिर नेपालको ऐतिहासिक सम्पदा हो । विश्वसूचीमा परेका कारण यहाँ आएर दर्शन गर्ने हरेक नागरिकको धोको हुन्छ । आफ्नो धोको पुरा गर्न देशविदेशबाट पर्यटकहरु आउने गर्दछन् । तर, पशुपतिनाथ मन्दिरमा ठगीधन्दा मौलाउदो छ । त्यहाँभित्र भएका व्यापारीहरुले आन्तरिक …

घरखेत सिद्धिसक्दा पनि तारिख बोकिरहनुपर्ने न्याय क्षेत्र !

काठमाडौं ।न्याय पाउनपर्नु न्यायकर्मीहरुबाट जनताले न्याय होइन् झन् ठगिरहेको छन् । उनीकै विरोधमा सर्वसाधारण नै न्यायको खोजीमा हिड्नुपर्ने बेला भएको छ । कसैको घरमा सानोझैं झगडा भयो भने तर मेलमिलापको साटो झनै आगो लगाउने काम गर्छन वकिलहरु । एउटा सानो …

लुटिएको मतपेटिका सुरक्षाकर्मीद्वारा फिर्ता

रौतहट। रौतहटको यमुनामाई गाउँपालिका–२, भेडीयाही गाउँमा लुटिएको मतपेटिका सुरक्षाकर्मीले फिर्ता ल्याएका छन्। उनले भने,‘सुरक्षा व्यवस्था फितलो होइन । बल प्रयोग गर्नुअघि विवाद मिलाउन छलफल गर्ने भन्दै गर्दा केही व्यक्ति आएर मतपेटिका उठाएर लगे ।’ । स्थानीयले मतपेटिका काँधमा राखेर भागे …

रौतहटको यमुनामाईमा मतपेटिका लुटियो

रौतहट : रौतहटको यमुनामाई गाउपालिकाको चिकना जेठरहिया ‘क’ मतदान स्थलमा मतपेटिका लुटिएको छ। प्रहरीका अनुसार यमुनामाई गाउँपालिकाको दुई वटा मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो। स्थानीय पत्रकार अभिमन्यु पटेलले मतपेटिका लुटेर भाग्दै गरेको तस्बिर सार्वजनिक गरेका छन्। उनीहरु मतपेटिका लुटेर खेतैखेत …

पाँचखालमा पुन: निर्वाचन हुने

काभ्रे। । वैशाख ३० गते भएको निर्वाचनमा यहाँस्थित श्रीराम मतदान केन्द्रमा विवाद भएपछि पाँचखाल–१३, कोशीदेखामा पुन: निर्वाचन हुने भएको छ। नयाँ मितिबारे निर्वाचन आयोगले निर्णय गर्ने भएको छ। २ वटा मतदान केन्द्र रहेको विद्यालमा १७ सय ७८ मतदाता थिए । …

निर्वाचन शान्तिपूर्ण हुन नसकेको राष्ट्रिय मानव अधिकार आयोगले निष्कर्ष

काठमाडौँ। शुक्रबार सम्पन्न भएको निर्वाचन शान्तिपूर्ण हुन नसकेको राष्ट्रिय मानव अधिकार आयोगले निष्कर्ष निकालेको छ । आयोगले अध्यक्षसहितको सात वटा उच्चस्तीय सात वटा टोलीले अनुगमन गरेको थियो । आयोग अध्यक्ष मगरका अनुसार आयोगको ४५ वटा टोलीले मानव अधिकारको अवस्था बारेमा …

अपरान्ह चार बजेसम्म करिब ५५ प्रतिशत मतदान : निर्वाचन आयोग

काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत अपरान्ह ४ बजेसम्म देशभर करिब ५५ प्रतिशत मतदान भएको छ ।  निर्वाचन आयोगले शुक्रबार बिहानैदेखि देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको र अपरान्ह ४ बजेसम्ममा करिब ५५ प्रतिशत मतदान भएको जनाएको हो । आयोगका …

स्थानीय तहको निर्वाचन: खुकुरी हानाहान देखि हवाईफायर …

काठमाडौँ । स्थानीय तहको मतदान देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि केही स्थानमा भने झडपका घटनाहरु भएका छन् । केही स्थानमा भने प्रहरीले हवाई फायर नै गर्नुपर्ने अवस्था निम्तिएको छ । स्थिति नियन्त्रणमा लिन हुम्लाको चंखेली गाउँपालिका केन्द्र, ओखलढुंगाको चम्पादेवी गाउँपालिका …

रौतहटको बौधीमाईमा झडप, मतपेटिकामा आगजनी, इनरवा टोल तनावग्रस्त

रौतहट ।रौतहटको बौधीमाईमा मतपेटिकामा आगजनी भएको छ ।  बौधीमाई नगरपालिका वडा नम्बर २ को इनरवा टोलमा जनता समाजवादी पार्टी र एमालेबीच झडप हुँदा ३ वटा मतपेटिका आगजनी भएको हो । झडप र आगजनीपछि इनरवा टोल अहिले तनावग्रस्त भएको छ ।  …