१६ हजार ५६८ को उम्मेदवारी दर्ता, निर्वाचन अधिकृतको कार्यालयमा भीड

काठमाडौं। निर्वाचन आयोगले सोमबार मध्याह्न १२ बजेसम्म उम्मेदवारी मनोनयनको विवरण सार्वजनिक गर्दै १६ हजार ५६८ उम्मेदवारी परेको जनाएको छ । जसमा प्रमुख पदमा ७६८ र उपप्रमुख पदमा ३८३ उम्मेदवारी परेको आयोगले जनाएको छ । त्यस्तै अध्यक्षमा ६१४, उपाध्यक्षमा ३३४ र …

कांग्रेसको महानगरका उम्मेदवार छान्ने जिम्मा पार्टी सभापति देउवालाई

काठमाडौं। नेपाली कांग्रेसले महानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार छान्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगरपालिकाका मेयर र उपमेयर पदका उम्मेदवारको अन्तिम निर्णय गर्ने अधिकार सभापति देउवालाई दिएको …

उम्मेदवारी मनोनयन संख्याआधारमा मतपत्र ढुवानी गरिने

काठमाडौँ। निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि मनोनयन दर्ताको काम सम्पन्न भएपछि उम्मेदवारहरुको आँकडाका आधारमा सम्बन्धित पालिकाका लागि मतपत्र ढुवानी कार्य सुरुगर्ने भएको छ । हाल पूर्वानुमानित संख्याका आधारमा मतपत्र छपाइको कार्य दु्रत गतिमा भइरहेको र वैशाख …

अनुगमन छोडेर यातायात व्यवस्था विभागका कर्मचारी कता ?

काठमाडौं । सार्वजनिक सवारी साधन हरेक सर्वसाधारणको आवश्यकता हो । आफ्नो निजी सवारी नहुने र मँहगो शुल्क तिर्न नसक्नेहरुले सार्वजनिक सवारीको प्रयोग गर्दछन् । आपतविपत पर्दा र आर्थिक अवस्था कमजोर हुनेहरु यी सवारी साधनमा यात्रा गर्दछन् । तर, यातायात व्यवसायीले …

काठमाडौं उपत्यकाका प्रहरी कार्यालयका नाम फेरिए

काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रहरी कार्यालयको नाम परिवर्तन गरिएको छ । मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय)ऐन–२०७६ लाई अध्यादेशमार्फत संशोधन गरेसँगै उपत्यकाका तीनै जिल्लाका प्रहरी कार्यालयको नाम परिवर्तन गरिएको हो । सरकारले …

उम्मेदवार वैशाख १० गते भित्र बन्दसूचीबाट नाम हटाउन आयोगको आग्रह

काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचन वा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्पmको उम्मेदवारको बन्दसूचीमा नाम कायम रहेको व्यक्ति आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन चाहेमा वैशाख १० गते भित्र प्रक्रिया पु-याई बन्दसूचीबाट नाम हटाउन निर्वाचन …

गठबन्धनको निर्णय कार्यान्वयनमा कांग्रेस प्रतिबद्ध छ: गृहमन्त्री खाँण

बुटवल । गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दलका नेताहरु गठबन्धनले गरेको निर्णय विपरित जान नुहने बताएका छन् ।  रुन्देहीस्थित आफ्नै निवासमा पत्रकार भेटघाट गर्दै उनले गठबन्धनविरुद्ध काम गरे स्थानीय तहमा मात्रै नभई प्रदेश र प्रतिनिधि सभा सदस्यको उम्मेदवार पनि बन्न नदिने …

यातायात व्यवसायीको पक्षमै मन्त्रालयको निर्णय

काठमाडौं ।भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, बागमती प्रदेशले २० वर्षे पुरानो गाडीको स्क्रयाब गरेको नम्बर प्लेटमा विद्युतबाट चल्ने नयाँ ट्याक्सी किनेर दर्ता गर्ने दिने निर्णय गरेको छ । मन्त्रालयले सट्टापट्टामा पेट्रोलबाट चल्ने ठाँउमा विद्युतबाट दिने तयारी भएको जनाएको छ । …

अर्थमन्त्रीले ‘अयोग्य’ ठानेका गभर्नर सर्वोच्चद्वारा योग्य ठहर, अब अर्थमन्त्री के गर्छन् ?

काठमाडौँ । सर्वोच्चले अदालतले अर्थमन्त्री जनार्दन शर्माको गैरकानुनी हस्तक्षेप अस्वीकार गर्दा गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । अर्थमन्त्रीले सहकार्य गर्न ‘अयोग्य’ ठानेका गभर्नर नै अदालतको आदेशसहित राष्ट्र बैंक फर्किएपछि अब अर्थमन्त्री के गर्छन् ? …

बाटोमा मागेर खानेलाई सरकारले नागरिकता दिँदा उसले देश बेच्छ ?

काठमाडौं । मुलुकभर केही वर्ष अघिदेखि सडकमा मागेर खानेको संख्या बढ्दो छ । मठमन्दिर, पुल, फुटपाथमा मागेर खाने वालवालिका र वृद्धवृद्धिको संख्या घट्नुको साटो झन्झन् थपिदै गएको छ । बिरामीहरु पनि बाटोमा मागेका जिविकोपार्जन गरिरहेका छन् । तर, उनीमाथि राज्यलाई …