स्थानीय तह निर्वाचनको आठौं दिन: कतै शपथ, कतै परिणामकै प्रतीक्षा

काठमाडौं । स्थानीय तह निर्वाचन सम्पन्न भएको आज आठौं दिन हो । तर, देशका सुविधा सम्पन्न स्थानीय तहको रूपमा चिनिएको काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर र विराटनगरसहितका ठूला सहरका रूपमा चिनिएको महानगरहरूको अन्तिम मत परिणाम निर्वाचन सम्पन्न भएको ८औं दिनमा …

महिला हिंसा भएको भिडियोबारे अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन

काठमाडौं । सामाजिक सञ्जालमा महिला हिंसा सम्बन्धमा प्रकाशित भिडियोबारे गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय छानविन समिति बनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक …

‘सुन्दरी प्रतियोगिताका आयोजकबाट किशोरीमाथि बलात्कार’

काठमाडौँ । आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेकी छन् । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटलमा बोलाएर पहिलोपटक बलात्कार गरेको र त्यहाँ खिचेको …

काठमाडौं महानगरपालिका प्रमुखमा बालेन्द्र स्थापित भन्दा झन्डै डबल मतले अगाडि

काठमाडौं। काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राख्नुभएको छ । केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ११ हजार ७६९  मतान्तरका साथ आफ्नो अग्रता कायम राख्नुभएको छ । उहाँले २४ हजार ३२४ मत प्राप्त …

घोराहीको नगरप्रमुखमा गठबन्धनलाई हराउँदै एमाले विजयी

दाङ । दाङको घोराही उपमहानगरपालिकाको नगरप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार नरुलाल चौधरी निर्बाचित हुनुभएको छ । चौधरीले सत्ता गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)का उम्मेदवार हेमराज शर्मालाई पाँच हजार ३३० मतले हराउँदै दोश्रो कार्यकालका लागि घोराहीको नगरप्रमुखमा विजयी हुनुभएको हो ।  बिजयी चौधरीले ३१ …

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। १५ वडाको सम्पन्न मत परिणाम अनुसार मेयरमा नेपाली कांग्रेसका तिर्थराज भट्टराई र उपमेयरमा नेकपा माओवादी केन्द्रका बिसन राई निर्वाचित भएका हुन्। भट्टराईले निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार कुमार आचार्यलाई …

काठमाडौं महानगरपालिकामा बालेन्द्रको अग्रता कायमै

काठमाडौं । काठमाडौंमा भैरहेको मतगणनामा महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले शुरुदेखि नै अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणामअनुसार साहले ८४२० मत प्राप्त गरेका छन् ।त्यस्तै नेकपा एमालेका तर्फबाट मेयरका प्रत्याशी केशव स्थापितले ४४३६  मत प्राप्त गरी …

बालेन साहको जित-हारमा खसी बाजी राख्ने खोटाङका दुई जना पक्राउ

खोटाङ ।वालेन्द्र साह (बालेन)को जित/हारमा खसी बाजी राख्ने खोटाङका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका विजय फुयाल र रमेश खड्का सोमबार पक्राउ परेका हुन् । यस्तो बाजी गैरकानुनी भएकाले पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक …

केपिलासगढी पालिका अध्यक्षमा कांग्रेसका समिर राई विजयी

खोटाङ ।खोटाङको केपिलासगढी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट समिर राई विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत केपिलासगढी गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार समिर राई २,२४४ मत ल्याई विजयी भएका छन् ।  उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट …

खोटाङको साकेला गाउँपालिकामा काङ्रेसका युवानेता राई बिजयी

खोटाङ । खोटाङको साकेला गाउँपालिकामा काङ्रेसका युवा नेता रवि प्रकाश राई पालिका प्रमुखमा बिजयी भएका छन ।  निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत साकेला गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार रविप्रकाश राई १,८५० मत ल्याई विजयी भएका हुन ।  …