कांग्रेसले हालसम्म सात प्रमुख, ४२ अध्यक्षसहित ४९ पालिकाको नेतृत्व गर्दै

काठमाडौं। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । सोमबार दिउँसो १ः३० बजेसम्म सार्वजनिक ११८ स्थानीय तहको मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी …

भक्तपुर नगरको सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार विजयी

भक्तपुर । भक्तपुर नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षसहित सबै पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले विजय हासिल गरेको छ । नगरको १० वटै वडामा अध्यक्ष तथा सदस्य पदमासमेत नेमकिपाले दोस्रो पटक विजय हासिल गरेको हो । नगर प्रमुखमा सुनिल प्रजापतिले …

नेपालमा राजनीति गर्न होइन धार्मिक र सांस्कृतिक अनुभूति लिन नेपाल आउने गर्छु : मोदी

लुम्बिनी। भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालको धार्मिक, सांस्कृतिक सम्पदाकै कारण बेग्लै अनुभूति लिन नेपाल आउने गरेको बताउनुभएको छ। उहाँले आफू नेपालमा राजनीति गर्न नभएर छुट्टै अनुभूति लिन आउने गरेको स्पष्ट पनि पार्नुभएको छ। २५६६ औं बुद्ध जयन्ती तथा लुम्बिनी …

हालसम्म १३ हजार जनप्रतिनिधि निर्वाचित

काठमाडौँ ।स्थानीय तह निर्वाचनबाट हालसम्म निर्विरोधसहित १३ हजारभन्दा बढी उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म निर्विरोधसहित १३ हजार ५ सय ८२ जना उम्मेदवार निर्वाचित भएको जानकारी दिए । …

कागेश्वोरी मनोहरा नगरपालिकाको प्रमुखमा कांग्रेसका उपेन्द्र कार्किको अग्रता

काठमाडौं ।कागेश्वोरी मनोहरा नगरपालिकाको प्रमुखमा कांग्रेसका उपेन्द्र कार्किले अग्रता लिएका छन। पालिकको वार्ड न .१ र ९ को मतगणना सकिएको छ ।अहिले वार्ड न २ र ८ को मतगनणना जारि छ । वार्ड न.१ बाट कांग्रेसका उपेन्द्र कार्किले १४७६ र …

एमाले अध्यक्ष ओलीको गाउँपालिकामा कांग्रेसका उम्मेदवार पाहिम विजयी

तेह्रथुम । पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्म गाउँ आठराई गाउँपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिलकुमार पाहिम विजयी भएका छन् ।  पाहिमले ४ हजार ६ सय ९९ मतका साथ विजयी भएका छन् ।   । नेकपा …

सरकारी कर्मचारीलाई मोजमस्ती, जनतालाई सधैं सास्ती

काठमाडौं । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर, आज सार्वजनिक बिदा भएपनि बाटोमा सरकारी गाडी गुडेको देखियो । इन्धनको खर्च घटाउने भनेर सरकारले गरेको निर्णयलाई साइडमा राखेर सरकारी कर्मचारी मोजमस्ती गर्न हिडेका छन् । …

कुवेतबाट ५० यात्रुसहित आएको अन्तर्राष्ट्रिय जहाज भैरहवामा अवतरण

७४ वर्षपछि भैरहवामा सुरु भयो नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल  काठमाडौँ ।नेपालमा दोस्रो हवाई रुटमा उडान गर्ने कुवेतको जजिरा एयरवेज पहिलो विदेशी वायुसेवा भएको छ । भैरहवा विमानस्थलका एक एयर ट्राफिक कन्ट्रोलर (एटीसी)का अनुसार नेपालमा हवाई यातायात सुरु भएको ७४ वर्षपछि …

कागेश्वरी मनोहरा ९ मा कांग्रेसका थापा वडा अध्यक्षमा निर्वाचित

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-९ मा नेपाली कांग्रेसका अनिल थापा वडा अध्यक्षमा निर्वाचित भएका छन्। नेकपा एमालेका उम्मेदवार रामहरी गोतामेलाई पराजित गर्दै थापा विजयी भएका हुन्। थापाले १ हजार ५ सय २ मत प्राप्त गर्दा उनका निकट्तम प्रतिद्वन्द्वी एमालेका रामहरी …

गाउँको सिंहदरबारका जनप्रतिनिधि

वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत मतदाताले ७५३ पालिकामा आगामी पाँच वर्षका लागि स्थानीय सरकारको नेतृत्व छानेका छन् । निर्वाचनको प्रारम्भिक परिणाम आइरहेका छन् । केही दिनमा सबै पालिकाको परिणाम सार्वजनिक भइसक्नेछ । आम बुझाइमा मन परेको दल वा उम्मेदवारलाई भोट दिएपछि …