पछील्लो २४ घण्टामा थप ८१८ कोरोना संक्रमित पुष्टि ,२८१ जना डिस्चार्ज

पछील्लो  २४ घण्टामा मुलुकभर ८१८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा ८१८ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा ८ हजार २६ पीसीआर परीक्षण गरिएको थियो । मन्त्रालयले आइतबार आयोजना …

आज ऋषिपञ्चमी : नदी किनारमा स्नान गर्न प्रतिबन्ध

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र …

कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन तोडफोड गर्ने क्याम्पस प्रमुख पक्राउ

संखुवासभामा कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन वार्ड तोडफोड र स्वास्थ्य सामग्री गायब बनाएको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन् । हिमालय किरण क्याम्पसका प्रमुख मातृका तिम्सिनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । शनिवार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीले प्रमुख तिम्सिनामाथि …

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण बाट थप ९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ९ जनाको कोरोना भाइरस संक्रमण बाट मृत्‍यु भएको छ । मृत्‍यु  हुनेमा सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुष, पर्सामा ६१, ५८, ४८ वर्षीय पुरुष, बारामा ५८ वर्षीय पुरुष, सिराहामा ६८ वर्षीय पुरुष, मकवानपुरमा …

पछिल्लो २४ घन्टामा थप ६३४ जनामा संक्रमण, संक्रमितको संख्या ३१ हजार नाघ्‍यो

पछिल्लो २४ घन्टामा नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले थपिएका नयाँ संक्रमितसँगै कूल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको बताएका …

पछिल्लो २४ घन्टामा उपत्यकामा थप २१६ संक्रमित

राजधानी काठमाडौं उपत्यकामा शनिवार २१६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको हो ।

सुख्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

पहिरो खसेका कारण नारायणगढ मुग्लिन सडकमा यातायात अवरुद्ध भएको छ । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शुक्रबार दुई बजे मुग्लिन नजिक इच्छाकामना गाउँपालिकाको तीन नम्बर पुलमा सुख्खा पहिरो खसेको हो । पहिरोका कारण ठप्प भएको सडक खुल्न अझै …

पीसीआर परीक्षण टेस्टमामात्र ३ अर्ब १८ करोड बढी खर्च- स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्मको पीसीआर परीक्षण ५ लाख ७९ हजार ८९९ रहेको र प्रतिपरीक्षणमा ५ हजार ५ सय खर्च हुँदा हालसम्म टेस्टमा मात्र ३ अर्ब, १८ करोड, ९४ लाख, ४४ हजार ५ सय खर्च भएको हिसाबकिताब प्रस्तुत गरे । …

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, कुल मृतकको संख्या १३७ पुग्यो

कोरोना संक्रमणबाट २४ घन्टामा थप ११ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मृत्यु हुनेमा १ जना महिला र १० जना पुरुष रहेका छन् ।  मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर …

नेपालमा थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि कुल संख्या ३० हजार ४८३ पुग्यो

पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ८२ सहित देशभर ८३८ जना संक्रमित फेला परेको जानकारी …