तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पहिरो खसेका कारण नारायणगढ मुग्लिन सडकमा यातायात अवरुद्ध भएको छ । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शुक्रबार दुई बजे मुग्लिन नजिक इच्छाकामना गाउँपालिकाको तीन नम्बर पुलमा सुख्खा पहिरो खसेको हो ।

पहिरोका कारण ठप्प भएको सडक खुल्न अझै दुई तीन घण्टा लाग्न सक्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

विभिन्न ठाउँहरुमा निषेधाज्ञा भएका कारण सडकमा गाडीको चाप भने छैन । तर बाटो बन्द हुँदा अत्यावश्यक सेवाका एम्बुलेन्स र खाद्यान्नलगायत सामान बोक्ने ट्रकहरु ओहोरदोहोर गर्न पाएका छैनन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …