पाल्पामा पिसीआर मेसिन जडानका लागि एक करोड निकासा

कोरोना भाइरस सङ्क्रमण भए नभएको परीक्षणलाई सहज बनाउन पाल्पामा पिसीआर मेसिन जडानका लागि रु एक करोड रकम निकासा भएको छ । जिल्ला अस्पताल पाल्पाले मेसिन खरिद गर्न सक्ने गरी नेपाल सरकारले आवश्यक रकम अस्पतालका नाममा निकासा गरेको छ । कोरोना …

भरतपुर अस्पतालको आइसोलेसनबाट उपचाररत सङ्क्रमित भागे

भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक सङ्क्रमित भागेका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  प्रहरीका अनुसार यही भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको …

सबैभन्दा महँगी काठमाडौंमा

गत आर्थिक २०७६÷७७ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ले सरकारी लक्ष्य नाघेको छ। सरकारले गत आवमा मुल्यवृद्धि ६ प्रतिशतभित्र सीमित गर्ने लक्ष्य राखे पनि ६.१५ प्रतिशत पुगेको हो। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय …

सरकारको ५० करोड बजेट, कर्णालीमा कोरोनाले खाद्य संकट

मुगुको मुगुमकार्मारोङ गाउँपालिकाकी कलावती रोकाया एक साताअघि चार घण्टा हिँडेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीको पुलुस्थित गोदाममा पुगिन् । डिपोमा चामल नपाएपछि उनी रित्तो हात फर्कनुपर्‍यो । छायानाथरारा नगरपालिका–१३ थार्पका हिम बोहोराले पनि कम्पनीको गमगढीस्थित गोदाममा पुगेर दिनभर कुर्दा चामल …

नेपालले दियो काेराेना विरुद्धकाे चिनियाँ खोपको परीक्षण अनुमति

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलको काम अगाडि बढाउन चिनियाँ कम्पनी होङ् सीलाई स्वीकृति प्रदान गरेको छ । तर होङ् सीले गर्ने तेस्रो चरणको ट्रायलमा चिनियाँ नागरिक मात्रै सहभागी हुने मन्त्रालयले प्रष्ट्याएको छ । स्वास्थ्य …

अमेरिकामा प्लाज्मा थेरापीबाट कोरोना भाइरस बिरामीको उपचार गर्न अनुमति

अमेरिकामा कोरोना भाइरस (कोभड–१९) का बिरामीको उपचार प्लाज्मा थेरापीबाट गर्ने अनुमति दिइएको छ । सरकारी निकाय खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोभिड–१९ बाट निको भएकाहरूको रगतको प्लाज्मा अन्य बिरामीको उपचारमा प्रयोग गर्न आकस्मिक अनुमति दिएको हो । एफडीएले कन्भालेसेन्ट …

पाटन अस्पतालमा उपचारका क्रममा सोमबार साँझ २ जना कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालका उपचारका क्रममा सोमबार साँझ दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार सोमबार साँझ काठमाडौं र धनुषाका एक-एक जना गरी दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौ …

अलपत्र र स्वदेश फर्किन नसक्‍नेको उद्धार खर्च सरकारले गर्ने

सरकारले विदेशमा विदेशमा अलपत्र परेका, स्वदेश फर्किन सक्ने कुनै पनि आधार नभएका नागरिकहरुलाई सरकारी खर्चमा उद्धार गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशमा अलपत्र परेका,फर्कने कुनै आधार नभएका व्यक्तिहरुलाई श्रम कल्याणकारी कोषबाट सरकारले टिकट काटेर …

उपत्यकामा कोरोना संक्रमण तिब्र,थप २२४ जनामा संक्रमित देखियो

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना संक्रमण देखिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी २२४ जना नयाँ संक्रमित थपिएको बताएका हुन् …

२४ घण्टामा थप ८ जनाको मृत्यु ,कोरोनाबाट मृत्यु हुनेको संख्या १५७ पुग्यो

नेपालमा काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या १ सय ५७ जना पुगेकाे छ । कोरोना संक्रमणबाट २४ घण्टामा थप ८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको औपचारिक रुपमा पुष्टि गरेको छ । मृत्यु हुनेमा काठमाडौंकी ४८ वर्षीया महिला, रुपन्देहीकी …