पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ११ जनाको कोरोनाका कारण मृत्यु भएको जनाएको छ । बुधवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११ जनाको कोरोनाका कारण मृत्यु भएको बताएका हुन् । यससँगै नेपालमा …

उपत्यकामा थप ३०१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप ३०१ संक्रमित देखिएका छन् । पछिल्लो घन्टामा काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको हो ।  पछिल्लो २४ घन्टामा देशभर भने ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको …

पछिल्लो २४ घन्टामा ८८५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ८८५ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । २४ घन्टामा ३८५ जना निको भएर …

उपत्यकामा लम्भियो निषेधाज्ञा,भदौ १७ गतेसम्म जारी

उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त सुरक्षा बैठकले भदौ ३ गतेबाट जारी गरिएको निषेधाज्ञालाई भदौ १७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । तीनवटै जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले भदौ १७ गते रातिसम्म निषेधाज्ञा अवधि बढाउन गरेपछि तीनै जिल्लाका …

३७ वर्षीय युवाले जित्न सकेनन् कोरोनालाई

बाँकेमा कोरोना संक्रमणबाट मंगलवार राति ३७ वर्षीय युवाको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका निवासी ३७ वर्षीय पुरुषको मंगलवार राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी …

काठमाडौँ उपत्यकामा १० हजार संक्रमित रहेको अनुमान

कोभिड–१९ को सङ्क्रमणले मुलुकका विभिन्न जिल्लासँगै सङ्घीय राजधानीसमेत प्रभावित बनाएपछि त्यसको ‘चेन ब्रेक’ गर्न विभिन्न निकायसँगको समन्वयमा उपत्यकाका पालिकाहरुले विशेष अभियान थालेका छन् । राजधानीमा सङ्क्रमणको गति तिब्र भएपछि त्यसको वास्तविक अवस्था पत्ता लगाउँदै अन्यत्र फैलिन नदिन ‘कन्ट्याक ट्रेसिङ् र …

कोरोना संक्रमणबाट कांग्रेस नेता रञ्जितको उपचारका क्रममा मृत्यु

कोरोना संक्रमणबाट काठमाडौंका कांग्रेस नेताको मृत्यु भएको छ । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. २१ कार्यसमितिका सभापति ६७ वर्षीय गोविन्द रञ्जितको कोरोना संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको हो । उनको उपचारका क्रममा बलम्बुमा रहेको सशस्त्र प्रहरीको कोरोना डेडिकेटेड …

उपत्यकामा थप २३२ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । नियमित मिडिया ब्रिफिङका क्रममा मंगलबार मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ जना गरि उपत्यकामा …

२४ घन्टामा थप ७ को मृत्यु ,कोरोनाबाट मृत्यु हुनेको संख्या १६४ पुग्यो

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । १ महिला र ६ पुरुषसहित ७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले बताएको हो । मृत्यु हुनेमा काठमाडौंका ३ जना रहेका छन् । …

मुलुकभर थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि

मुलुकभर थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा मंगलबार थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म संक्रमितको …