अवरुद्ध भएको आँबुखैरेनी–मुग्लिङ सडकखण्ड दुईतर्फी खुलाउने तयारी

सुख्खा पहिराले शुक्रबार बिहान अवरुद्ध भएको तनहुँको आँबुखैरेनी–मुग्लिङ सडकखण्ड दुईतर्फी खुलाउने तयारी गरिएको छ । आँबुखैरेनी गाउँपालिका र सडक विभागको सहयोगमा हिजो नै सडक एकतर्फी बनाइएको थियो । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिक खसेको पहिरो डोजरले हटाएर एकतर्फीरुपमा सञ्चालन गरिएपनि दुईतर्फी …

लुम्बिनी मेडिकल कलेजमा उपचारत कोरोना संक्रमित ३० वर्षीया महिलाको निधन

पाल्पा जिल्लाको लुम्बिनी मेडिकल कलेजमा उपचाररत ३० वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार निधन भएको छ । तानसेन नगरपालिका–८ मदनपोखरा पिपलडाँडाकी उनको गत भदौ ७ गते कोरोना पोजिटिभ देखिएको थियो । अस्पतालमा उपचार गर्न ल्याउँदा नै श्वास फेर्न समस्या भएको उनको …

बैठकमा सहभागी एक कर्मचारीमा संक्रमण देखिएपछि नेकपा सचिवालय बैठक स्थगित

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिवार बोलाइएको सचिवालय बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएको छ । कोरोना संक्रमितको सम्पर्कमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल लगायत सचिवालय सदस्यहरू सहभागी रहेका केही कार्यक्रममा सहभागी हुनेहरूलाई कोरोना …

संक्रमणको जोखिम कम गर्न निषेधाज्ञा भएपनि किन बढिरहेको छ कोरोना संक्रमण ??

नेपालमा दोस्रो कोरोना संक्रमित देखिएसँगै चैत ११ देखि सुरु भएको लकडाउन १२० दिनपछि साउन ६ गते हटाउने निर्णय भएको थियो । साउन ६ गते नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९९४ रहेको थियो । सो अवधिमा जम्मा ४० जनाको मृत्यु …

प्रधानसेनापति ,गृहमन्त्री सहित ३ मन्त्री होम क्वारेन्टाइनमा

कोरोना संक्रमितको सम्पर्कमा पुगेको देखिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापति पूर्णचन्द्र थापा होम क्वारेन्टाइनमा बसेका छन् । छाउनीस्थित नेपाली सेनाको हाताभित्र रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि …

शुक्रबार उपत्यकामा थप ४१५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा एकै दिन ४ सय १५ जना कोरोना भाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौं ३५०, ललितपुर ११ र भक्तपुरमा ५४ जना संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको हो । २४ घन्टाको अद्यावधिक विवरण …

कोरोना संक्रमणबाट २४ घन्टामा थप १२ जनाको मृत्यु

कोरोना संक्रमणबाट २४ घन्टामा थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार मृत्युको औपचारिक रुपमा पुष्टि गरेको हो । मृतकमा ४ महिला र ८ जना पुरुष रहेका छन् । मृत्यु हुनेहरु महिलामा मोरङका ५६ वर्षीया र …

नेपालमा थप ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म …

स्याङ्जामा भदौ १८ गते सम्म निषेधाज्ञा जारी

स्याङ्जामा जारी केही खुकुलो बनाउँदै एक हप्ताका लागि थपिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार राति १२ बजेबाट भदौ १८ गते राति १२ बजेसम्मका लागि लागू हुने गरी निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी …

झापामा १ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

झापाका एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । झापाको कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण बिहीबार राति ११ वजे उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । कमल गाउँपालिकाकी अध्यक्ष …