कोरोना अस्पताल वीरगन्जमा उपचाररत १ कोरोना संक्रमितको मृत्यु

नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत एक वृद्धको सोमबार मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका– २४ का ८० वर्षीय पुरुषको सोमबार ३ बजेर २० मिनेटमा मृत्यु भएको हो । कलेजोका पुराना बिरामी ती …

पछील्लो २४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु

कोरोना संक्रमणबाट २४ घण्टामा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको औपचारिक रुपमा पुष्टि गरेको छ । मृतकहरूमा ३ जना महिला र ४ जना पुरुष रहेका छन् । महोत्तरीकी ४ वर्षीया बालिकासहित गोरखाकी ६५ वर्षीया र रुपन्देहीकी …

उपत्यकामा थप २९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप २ सय ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा उपत्यकाका ३ जिल्लामा २ सय ९८ जना संक्रमित फेला परेको जानकारी …

नेपालमा थप ८९९ जनामा संक्रमण पुष्टि ,संक्रमितको संख्या ४० हजार नजिक

पछिल्लो २४ घन्टामा नेपालमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना पुष्टि हुनेमा ३ सय ३ जना महिला र ५ सय ९६ जना पुरुष रहेका छन् । मन्त्रालयको नियमित प्रेस …

शिक्षण संस्था र लामो दूरीका सवारी भदौ महिनाभर नखुल्ने

सरकारले लामो दूरीको यातायात भदौ महिनाभर बन्द गर्ने निर्णय गरेको छ। यसअघि भदौ १ बाट खोल्ने भनिएको लामो तथा मध्य दूरीको सार्वजनिक यातायात सञ्चालनको निर्णय १५ गतेसम्मका लागि सारिएको थियो। तर, आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यो महिनाभर लामो तथा छोटो …

नेपालको कोरोना अपडेट: ३८,५६१ संक्रमित, २२१ जना मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा १ हजार २ सय २१ संक्रमित फेला परेको जनाएको हो । प्रवक्ता डा.जागेश्वर गौतमले उत्यकामा ४ सय २९ जनामा संक्रमण भएको जानकारी दिए । संक्रमितको …

चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमितको संख्या ९१ पुग्यो

चन्द्रागिरि नगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या ९१ पुगेको छ। काठमाडौँ उपत्यका प्रवेशको मुख्यद्वारमा रहेको चन्द्रागिरिमा आइतबारसम्म कोरोना संक्रमितको सो संख्या पुगेको हो। मेयर घनश्याम गिरीले चन्द्रागिरिभित्र ९१ व्यक्तिलाई कोरोना सङ्क्रमण देखिए पनि ४७ व्यक्ति डिस्चार्ज भएर घर फर्किसकेको जानकारी दिए। …

उपत्यकामा थप ४२९ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थप ४ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा उपत्यकाका ३ जिल्लामा ४२९ जना संक्रमित फेला परेको जानकारी दिएको हो …

२४ घन्टामा कोरोनाबाट थप १४ जनाको मृत्यु (विवरण सहित)

कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको पत्रकार सम्मेलनमा विभिन्न जिल्लामा गरी १० पुरुष र ४ महिलाको मृत्यु भएको जानकारी दिएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या …

मुलुकभर थप १२ सय २१ जनामा कोरोना संक्रमित पुष्टि

मुलुकभर थप १२ सय २१  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमापछिल्लो २४ घन्टामा १ हजार २ सय २१ संक्रमित फेला परेको जनाएको हो । प्रवक्ता डा.जागेश्वर …