कोरोनाबाट थप ६ को मृत्यु ,मृतकको संख्या २ सय ५७ पुग्यो

कोरोना संक्रमणबाट २४ घन्टामा थप ६ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मृतकमा ४ जना महिला र २ जना पुरुष रहेका छन् ।  मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा …

उपत्यकामा थप ४ सय ४५ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा नयाँ ४ सय ४५ संक्रमित देखिएका छन् । पछिल्लो २४ घन्टामा बिहीबार काठमाडौँमा ३ सय ५७ , ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना संक्रमित देखिएका हुन् । २४ घन्टाको अद्यावधिक विवरणमा बुधबार काठमाडौं उपत्यकाका ३ …

पछिल्लो २४ घण्टामा थप १ हजार २२८ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा बिहिबार थप १ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना पुष्टि हुनेमा ३९४ महिला र ८३४जना पुरुष रहेका छन् । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा …

मेडिकल कलेज भरतपुरमा भेन्टिलेटरमा उपचाररत १ संक्रमितको मृत्यु

भरतपुरस्थित चितवन मेडिकल कलेज (सीएमसी) को शिक्षण अस्पतालमा बुधबार राति एक कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ की ४० वर्षीया महिलाको मृत्यु भएको हो । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार ती महिला झाडापखाला, खोकी तथा छातीमा देखिएपछि …

बाग्लुङको ढोरपाटनमा भीषण बाढी ,४ जनाको शव भेटियो

बागलुङको ढोरपाटन नगरपालिकामा गएराति पहिरो जाँदा बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ भने ४ जनाको शव फेला परेको छ । शवको सनाखत भने हुन सकेको छैन । ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण …

रुपन्देहीमा कोरोना संक्रमणबाट एक वृद्धाको मृत्यु

रुपन्देहीमा बिहीवार बिहान कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ११ की ७७ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको कोभिड फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । बुधवार साँझ …

हुम्लामा भीषण आगलागी हुदा १५ घर जलेर नष्ट

हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका- ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ। एक घरबाट शुरु भएको आगलागीबाट अहिले १५ भन्दा बढी घर जलेर नष्ट भएको आगालागीस्थलबाट स्थानीयवासी धर्मराज शाहीले बताए। बेलुकी करीब ६ बजेतिर एक्कासि गाउँमा आगलागी भएको जनाइएको …

कोराना अपडेट : थप ११ सय २० जनामा कोरोना संक्रमण ,१२ जनाको मृत्यु

मुलुकभर २४ घन्टामा थप १ हजार १  सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा ३ सय २० महिला र ८ सय पुरुष संक्रमित भएको जनाएको हो । यो सँगै नेपालमा संक्रमितको …

अछाममा श्रीमानद्वारा श्रीमतीको हत्या

अछामकाे साँफेबगर नगरपालिका वडा नम्बर १४ बाब्लामा बस्ने ५२ बर्षिया दिपक बहादुर कुँवरले आफ्नै श्रीमती ४६ बर्षिय धना देवी कुँवरलाई हसिया घाटिमा प्र’हा’र गरेर मा’रेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी रमेश दत्त अवस्थिका अनुसार अाज …

यस्तो छ बास्कोटाको ‘७० करोड घुसकाण्ड’ खुलासा गर्ने मिश्रको प्रेस विज्ञप्ति

बास्कोटाको ‘७० करोड घुसकाण्ड’ खुलासा गर्ने विजयप्रकाश मिश्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान छानविनलाई आवश्यक सहयोग गर्ने नै छु भनी प्रेस विज्ञप्ति  निकालेका छन । यस्तो छ प्रेस विज्ञप्ति   सेक्युरिटी प्रिन्टिङ्ग प्रेसको बारेमा २,३ दिनदेखि केही समाजिक सञ्जाल , …