महत्त्वपूर्ण आयोजना: कामचोरलाई कोरोना बाहाना

राष्ट्रिय योजना आयोगले कोरोना महामारीका कारण मुलुकका रूपान्तरणकारी आयोजना (गेम चेन्जर प्रोजेक्ट) मा परेको प्रभावबारे सुरु गरेको अध्ययन अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले मुलुकमा कोरोना महामारीको सङ्क्रमण फैलिएसँगै रूपान्तरणकारी आयोजनामा परेको प्रभावबारे अध्ययन …

उपत्यकामा कोरोना सङ्क्रमण उच्च,घरबाहिर ननिस्कन आग्रह

कोरोनाविरुद्ध लगाइएको बन्दाबन्दी खुलेसँंगै काठमाडौँ उपत्यकामा छिटपुट रूपमा देखिएको कोरोना सङ्क्रमण पछिल्ला दिनमा ह्वात्तै बढेको छ । दैनिक सयको हाराहारीमा देखिएको कोरोना सङ्क्रमण आइतबार हाल सम्मकै बढी देखिएको छ । उपत्यकामा पनि काठमाडौँमा सङ्क्रमितको सङ्ख्या उच्च देखिएकोे हो । स्वास्थ्य …

खोलाले बगाएर आमा सहित ३ छोराछोरीको मृत्यु

कालीकोटमा खोलाले बगाएर शनिबार एकै परिवारका ४ जनाको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका–७ स्थित मालकोटको उत्छब खोलाले बगाएर आमा र ३ छोराछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चारैजना अछाम, पञ्चदेवलका हुन् । कालीकोट जिल्ला प्रहरी कार्यालयका …

नारायणी अस्पतालमा शनिबार मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

नारायणी अस्पतालमा शनिबार राति मृत्यु भएका रौतहटका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालका इन्चार्ज डा.उदय नारायण सिंहका अनुसार शनिबार राति ८ बजे मृत्यु भएका रौतहटका ३२ वर्षीय युवकमा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो …

आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको जनाउँदै निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १/१ रुपैयाँ बढाउने निर्णय गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी …

नेपाली सेनाका सहायक रथीसहित ३ जना बर्खास्त

नेपाली सेनाले सम्पत्ति र अनुशासन तथा आचरणसम्बधी कसूर गरेको अभियोगमा सहायक रथी प्रयोग जंगबहादुर राणा, महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट हटाएको छ । आइतवार बसेको जनरल सैनिक अदालतले भविष्यमा सैनिक सेवाका लागि अयोग्य हुने गरेर …

हुम्लाको ताजाकोटमा पहिरो, ६५ घरमा क्षति ,५ सय घर उच्च जोखिममा

मुगु हुम्लाको तााजाकोट गाउँपालिकामा पहिरोले ६५ घर भत्काएको छ ।शनिबार बिहान पहिरो जाँदा ताजाकोट गाउँपालिकाको रोकायबाडा, मैला गाउँ, कटेलबाडा, थापागाउँ, दमाईबाडा लगायत बस्तीका ६५ घर भत्काएको गाउँपालिका प्रमुख बागदल मल्लले बताए । पहिरोले गाउँपालिकाको प्रमुख बस्ने भवन र धर्मोदय मावि …

उपत्यकामा थपिए नयाँ १७२ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप नयाँ १७२ संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित देखिएका हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दैनिक अपडेटमा तीन जिल्लाका १७२ जनामा संक्रमण देखिएको …

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु ,मृतकको संख्या १०४ पुग्यो [प्रदेशगत विवरण]

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १०४ पुगेको छ । पछिल्लो २४ घन्टामा २ मृतक थपिएँसगै १०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको हो । मन्त्रालयका अनुसार पर्सामा १ पुरुष र मोरङमा १ महिलाको कोरोना संक्रमणबाट ज्यान गएको …

मुलुकभर थप ६४१ जना कोरोना संक्रमित पुष्टि

मुलुकभर ६४१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । संक्रमितको संख्या २६ हजार …