रामेछाप । रामेछाप खाँडादेबीमा एमाले र माओवादी केन्द्र परित्याग गरि २७ जना नेपाली काग्रेसमा प्रबेश गरेका छन ।
नेपाली काग्रेस रामेछाप खाँडादेबीमा आईतवार भएको कार्यकर्ता भेटघाट कार्यक्रममा एमाले र माओवादी केन्द्र परित्याग गरि २७ जना नेपाली काग्रेसमा प्रबेश गरेको काग्रेस उपसभापति धनराज गुरुङले सामाजिक सन्जालमा पोस्ट गरेका छन ।
नवप्रवेशी अजय लामाले भने “म लडाकु थिएँ। मेरो शरीरमा अझै गोलीका छर्रा छन्। ब्यबस्थासँगै केही नेताको मात्रै अबस्था बदलियो तर जनताको अबस्था बदलिएन। त्यसैले म कांग्रेस प्रवेश गरें” ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …