तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । किरात राईहरुको महान चाड उधौलीको अवसरमा शनिबार किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिले भर्चुअल (Zoom) मार्फत शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न रेको छ।

उक्त कार्यक्रममा किराया बेलायतका अध्यक्ष मेजर योगेस राई , किराया कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राई , किराया कतार र संयुक्त अरब इमिरेट्सका निवर्तमान अध्यक्षद्वय क्रमशः बिमल राई र चन्द्रा साम्पाङ, युनाइटेड किराय राई अर्गनाइजेसन अफ अमेरिकाका पुर्व अध्यक्ष बिष्णु राई , अग्रज हरिवंश किरात लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

यस्तै कार्यपत्र माथी किराया बागमती प्रदेश समन्वय समितीका अध्यक्ष सुमन राई , चाम्लिङ खाम्बातिम अध्यक्ष युबराज राई , किराया केन्द्रिय सदस्य किवाङहाङ राई , मुन्दुम अध्ययता शान्तिदेबी राई , किरात राई अर्गनाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरका गाराचा किरात लगायतले जिज्ञासा , सुझाव राख्नु भएको थियो भने धेरै जना सहभागीहरुले लिखित जिज्ञासा र सुझाव राख्नु भयो ।

किराया अध्यक्ष दिवस राइको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न देस, जिल्ला र भाषिक, भात्री संस्था साथै सामाजिक , सांस्कृतिक अभ्ययता, अभियन्ताहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा किरात राई सांस्कृतिक कलाकार संघका केन्द्रीय उपाध्यक्ष शुशिला राई र केन्द्रीय सदस्य मेनुका राइले साकेला गीत प्रस्तुत गर्नु भएको थियो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …