तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘दर्शनशास्त्र प्रवद्र्धन कोष’ स्थापना गरेको छ । 

दर्शनशास्त्रको अध्ययन÷अनुसन्धानलाई अझै व्यवस्थित ढङ्गले अगाडि बढाउने उद्देश्यले कोष स्थापना भएको हो । 

हालै ‘नेपाल प्रज्ञा सामाजिक शास्त्र- संस्कृति -दर्शनशास्त्र पुरस्कार’द्वारा सम्मानित प्रा डा वीरेन्द्रप्रसाद मिश्रले आफूले पुरस्कारबापत प्राप्त गरेको रु दुई लाख रकम दर्शनशास्त्र विषयको अध्ययन÷अनुसन्धानलाई थप प्रभावकारी तुल्याउन सहयोग पु¥याउने उद्देश्यले हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिष्ठानका सदस्य सचिव एवं दर्शनशास्त्र विभागका प्रमुख प्रा जगतप्रसाद उपाध्यायले डा मिश्रले दिनुभएको उक्त रकमलाई बीज पूँजीका रूपमा जम्मा गरी रु तीन लाख थप गरेर रु पाँच लाखको ‘दर्शनशास्त्र प्रवद्र्धन कोष’ स्थापना गर्ने निर्णय गरिएको जानकारी दिनुभयो  ।रासस         

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …