अमेरिकाको संसद भवनभित्र अस्ति बुधवार भएको आक्रमणमा परि घाईते भएका एक प्रहरीको ज्यान गएको छ ।
बुधवार ट्रंपका समर्थकहरुले अमेरिकी संसदभित्र नै छिरेर आक्रमण गरेका थिए ।
घाईते प्रहरीको उपचारको क्रममा ज्यान गएको अमेरिकाका प्रहरीले जनाएका छन् ।
भिड नियन्त्रणका लागि खटिएका प्रहरीलाई घाईते भएपछी तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिएको थियो तर उनि बाच्न सफल भएनन् ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …