तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

सुशील सुवेदी

पछिल्लो चरणमा कोरोना भाइरस समुदायमा फैलने खतरा बढ्दै गएपछी हेलम्बु गाउँपालिकाले गाउँपालिका सँग सम्बन्धित पदाधिकारीहरुको कोरोना बिमा गरिदिएको छ।

हेलम्बु गाउँ पालिकाका अध्यक्ष, उपाध्यक्ष लगायत सम्पुर्ण स्थानीय जनप्रतिनिधि, पालिकामा कार्यरत सबैतहका सम्पूर्ण कर्मचारी, सबैतहका शिक्षक तथा सहयोगी कर्मचारीसमेत कुल ३ सय ५२ जनाको कोरोना बिमा गाउँपालिकाले गरिदिएको हो ।आइ एम इ जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत गरिएको उक्त बिमाको अवधि आगामी चैत्र मसान्तसम्म कायम रहने छ ।

सो अवधिभित्र बिमितको पिसिआर रिपोर्ट पोजेटिभ आई संक्रमण पुष्टिभएमा कम्पनीले रु १ लाख प्रदान गर्नेगरी आवधिक बिमा गरिएको आइ एम इ जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका वरिष्ठ अधिकृत शुशिला घिमिरेले जानकारी दिनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …