तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

क्यानाडाको क्यानेडियन आप्रबासी म्यगेजिनले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट आर.बि.सी.आप्रबासी अवार्डको छनौटमा नेपाली सफल व्यवसायीको तर्फबाट अनिल थापा छनौटमा परेका छन् ।

बिगत लामो समय देखी क्यानाडामा रहेर नमस्ते रेडियो संचालन गर्दै आइरहेका थापा क्यानाडमा रियल स्टेट, रेष्टुरेन्ट तथा अन्य व्यवसायमा पनि संल्गन छन्।

विभिन्न देशबाट क्यानाडा आएर बसोबास गर्ने र क्यानाडाको विभीन्न क्षेत्रमा रहेर पेशागत तवरले देश निर्माणमा सहयोग गर्नेहरु मध्धेबाट छनोट गरि बर्सेनि उत्कृष्ट २५ जनालाई यो अवार्ड प्रदान गर्दै आइरहेको छ ।

आर.बि.सी. उत्कृष्ट क्यानेडियन ईमिग्रेसन आवार्डका लागी थापा उत्कृष्ट ७५ जना मध्येमा परेका छन्। भोटिङको आधारमा बिजय चुनिनी हुदा बिस्व भरि छरिएर रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनिहरुले अगष्ट ७ तारिख गते भित्र तलको लिंकमा गएर आफ्नो मोबाइल , ल्यापटप, कम्पुटर , आइप्याड स्मार्ट टि भी लगायत समुर्ण डिभाईसबाट तल दिईएको नमुना अनुसार भोट गरि अनिल थापालाई विजय गराई नेपालकै नाम उच्च स्थानमा ल्याउन सहयोग गरिनुहुन आगमन खबर सन्चार प्रा. लि. हार्दिक अनुरोध गर्दछ।

भोट गर्ने तरिका (अगष्ट ७ तारिख गते भित्र गरिसक्नु पर्नेछ )

भोट गर्न यहाँ जानुहोस

नमुना:-

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …