तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले सलह किरा नियन्त्रणका लागि स्थानीय तहलाई पैसा पठाइदिने बताएका छन् ।

आइतबार सिन्धुलीमाढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले अहिलेसम्म स्थानीय तहहरुले नै नियन्त्रणको व्यवस्था गर्न सक्ने खालको अवस्था नेपालमा भएको उनले बताए ।

‘सलह किराले ठूलो क्षति गरेको भन्‍ने अहिलेसम्म आएको छैन्,’ उनले भने,’धेरै फैलिएर क्षति ठूलो हुन थालेमा सलह किरा नियन्त्रण र निर्मूल गर्न आवश्यक रकम मन्त्रालयले स्थानीय तहहरुलाई पठाउँछ ।’

उनले सलह नियन्त्रणका लागि बजेट अपर्याप्त भयो भनेर नगरपालिका र गाउँपालिकालाई मन्त्रालयले बन्दोबस्त गर्ने बताए ।

सलह समातेर ल्याउनेलाइ पैसा दिने निर्णय राम्रो भएको मन्त्री भुषाल बताए । उनले नागरिक र किसान आफैं जागेर नियन्त्रणमा लाग्दा प्रभावकारी हुने मन्त्री भुसालको भनाइ थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …