जाजरकोट । डोल्पाको सदरमुकाम दुनैबाट जाजरकोट हुँदै सुर्खेततिर बग्ने भेरी नदीमा भारी मात्रमा पानी बगे पनि उपयोगविहिन भएको छ ।
नदीको छेउछाउमा खेतीयोग्य जमिन सिचाइ अभावमा बाझै रहेका छन्। कुनै पनि दूरदशी योजना नहुदा नजिकै पानी भएपनि प्रयोग विहिन भई ठुलो मात्रमा जमिन बाझो बन्न पुगेको हो।
नदीबाट सजिलै पानी तान्न सकिने भएपनि कृषक सग आवश्यक बजेट नहुदा समस्यमा भएको मनमैका कृषक प्रेमबहादुर खत्रीले बताए।
लिफिटङ प्रणलीबाट सिचाइ गर्न सकिने भए पनि आर्थिक हैसियत नभएको जनाउदै जमिन बाझो राख्न बाध्य भएको उनले सुनाए।।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …